अनुगमन निर्देशन पालना सन्तोषजनक छ : उपप्रमुख सुनिता
काठमाडौँ : काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले निर्देशन पालना सन्तोषजनक रहेको र अभिलेखन र प्रतिवेदन प्रणालीमा थप सुधार गर्नुपर्ने देखिएको बताएकी छिन्। आज भएको अनुगमनका क्रममा दिइएका निर्देशन पालनाको समीक्षा बैठकमा उनले यस्तो बताएकी हुन्। उनले उक्त समीक्षामा भनिन्, ‘अनुगमन समितिले...