ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

आज विश्व खाद्य स्वच्छता दिवस

९ मिनेट अघि   थाहाखबर

काठमाडौं : ‘खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ नाराका साथ शनिबार १७औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइँदै छ । सन् २०१८ को संयुक्त राष्ट्रसंघको ७३औँ महासभाले सन् २०१९ देखि हरेक वर्ष जुन ७ तारिखका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको...

नेपालमा मुटुका कस्ता/कस्ता अपरेसन हुन्छन्? (भिडिओ)

१९ मिनेट अघि   सेतोपाटी

मुटु रोग लागेका सबै व्यक्तिहरूको अपरेसन गर्नुपर्छ भन्ने हुँदैन। तर कुनै यस्ता खालका समस्या हुन्छन्, जसको अपरेसन नगरी हुँदैन। जन्मजात मुटुका रोगहरू, मुटुमा प्वाल भएको, मुटुबाट निस्कने ठूला ठूला धमनीहरू उल्टो बसेको अवस्थामा अपरेसन गर्नुपर्छ। त्यस्तै फोक्सोतिर जाने बाटो साँघुरो भएको, मुटुको...

भारतबाट फर्केका पाँच जनामा कोरोना देखियो

७ घण्टा अघि   थाहाखबर

कञ्चनपुर : गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोनाको सङ्क्रमण देखापरेको छ। सो नाका हुँदै फर्केका पाँच महिलाको आज ‘एन्टिजेन’ परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको हो। ती मध्ये तीन जना कैलाली र दुई जना अछामका हुन्। सुदूरपश्चिम प्रदेश...

माधव नेपालमाथिको भ्रष्टाचार मुद्दाबारे समाजवादीले गर्‍यो कानुनविद्सँग छलफल

७ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर गरिएको मुद्दाका विषयमा शीर्ष नेताहरूसहित कानुनविद्सँग छलफल गरेको छ। पार्टीले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणसम्बन्धी विषयमा कानुनविद्सँग छलफल गरेको हो। मन्त्रिपरिषद्को नीतिगत निर्णय गर्ने तत्कालीन कानुनी...

माधव नेपालमाथि अख्तियारले मुद्दा चलाएकोमा संविधानविदहरू विभाजित

८ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई ठाडो प्रस्ताव लगेर मन्त्रिपरिषदबाट निर्णय गराएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि एकपटक फेरि अख्तियारको क्षेत्राधिकार माथि बहस सुरू भएको छ।  पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनीलाई काभ्रेपलाञ्चोकको साँगामा हदबन्दी भन्दा बढी जग्गा कम...

नवनिर्मित भवनलाई मैथिली लोक परम्पराको संरक्षणस्थल बनाउनुपर्छ : सभापति देउवा

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राम्रा भव्य भवन जस्तै मैथिलीको विकास र उन्नयनमा पनि राम्रा काम गरेर भवनलाई सार्थक बनाउन मैथिली विकास कोषलाई आग्रह गरेका छन्। मधेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयको ७ करोड पचास लाख...

उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन : गगन थापा

८ घण्टा अघि   थाहाखबर

सुनसरी : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले उत्तेजक नारा र भीड उक्साउने शैलीको राजनीतिमा विश्वास नराख्ने बताएका छन्। धरानमा नेपाल लोकतन्त्रवादी याक्थुङ लिम्बू सङ्घको प्रथम महाधिवेशनमा आज उनले संविधान निर्माणदेखि त्यसको कार्यान्वयनसम्मको यात्रामा कांग्रेसको अग्रणी भूमिका रहेको बताए। उनले...

करेन्ट लागेर ८ जना घाइते

८ घण्टा अघि   सेतोपाटी

शुक्रबार झापाको कनकाई नगरपालिका–२ मा करेन्ट लाग्दा आठ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हात्ती छेक्न लगाइएको तारबाट करेन्ट लाग्दा उनीहरू घाइते भएका हुन्। स्थानीय फरकबहादुर बस्नेतको केरसाबारीमा बोडी टिप्न जाँदा उनीहरूलाई करेन्ट लागेको थियो। घाइते हुनेमा ४४ वर्षीय...

हात्ती छेक्न लगाइएको तार छुँदा करेन्ट लागेर आठजना घाइते

८ घण्टा अघि   थाहाखबर

झापा : कनकाई नगरपालिका-२ मा करेन्ट लाग्दा आज आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।  हात्ती छेक्न लगाइएको तारबाट करेन्ट लाग्दा उनीहरू घाइते भएका हुन्। स्थानीय फरकबहादुर बस्नेतको केरसाबारीमा बोडी टिप्न जाँदा उनीहरुलाई करेन्ट लागेको थियो।  घाइते...

वाइसिएलको अध्यक्ष पुष्प ओलीलाई बनाउने सहमति

९ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी) को युवा संगठन यङ कम्युनिस्ट लिग (वाइसिएल) को अध्यक्ष पुष्प ओलीलाई बनाउने सहमति भएको छ। शुक्रबार वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलनमाफर्त सहमतिमा नेतृत्व चयन भएको हो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सहमतिमै नेतृत्व चयन गर्न निर्देशन दिएकाले बिहीबार निर्वाचन कार्यतालिका अघि...

एड शिरनको नयाँ गीतमा शाहरूख खान र अरिजित सिंह (भिडिओ)

९ घण्टा अघि   सेतोपाटी

बेलायती गायक एड शिरनले आफ्नो नयाँ गीत 'शफायर' सार्वजनिक गरेका छन्। यो गीत उनले भारत भ्रमणका क्रममा खिचेका भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ। यो नयाँ गीतको रोचक कुरा, यो गीतमा बलिउड अभिनेता शाहरूख खान र गायक अरिजित सिंह पनि देखिन्छन्। प्रशंसकहरू...

अत्तरियाको हाटबजारका बन्दागोभीमा अत्यधिक मात्रामा विषादी फेला

९ घण्टा अघि   थाहाखबर

कैलाली  : जिल्लको गोदावरी नगरपालिका–१ अत्तरियामा सञ्चालित तरकारी हाटबजारमा बिक्रीका ल्याइएका बन्दागोभीमा अत्यधिक मात्रामा विषादी फेला परेको छ। आज अत्तरियामा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाईमा गरिएको परीक्षणमा पाण्डेय फलफूल तथा सब्जी पसलमा बिक्रीका लागि राखिएका ६५ किलो बन्दामा विषादी...

११३ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन श्रममन्त्री भण्डारी जेनेभा प्रस्थान

९ घण्टा अघि   सेतोपाटी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी ११३ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन जेनेभा प्रस्थान गरेका छन्।  शुक्रबार साँझ नेपाली टोलीको नेतृत्व गर्दै मन्त्री भण्डारी अन्तर्राष्ट्रिय श्रम संगठनले आयोजना गरेको ११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन गएका हुन्। जेठको...

संसद् बलियो बनाउन सबै दल जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सभामुख देवराज घिमिरेले संसद्‌लाई बलियो बनाएर लैजान सबै दलहरू जिम्मेवार हुनुपर्ने बताएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूले जेठ १३ देखि संसद् अवरुद्ध गर्दै आएका छन्।...

माैरीपालक किसानका समस्या उस्तै

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : पछिल्लो समय व्यवसायिकरूपमा मौरी पाल्ने किसानको संख्या बढे पनि विभिन्न समस्या र चुनौतीका कारण उनीहरू निराश भएका छन्।  नेपाल मौरीपालक महासङ्घका अध्यक्ष सुवासचन्द्र घिमिरेका अनुसार चरन क्षेत्रको विवाद, लगानीको अभाव, बजारीकरणको समस्या झेल्दै आएको नेपालमा उत्पादित महले अन्तरराष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा...

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध

१० घण्टा अघि   थाहाखबर

नवलपरासी : नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को दुम्कीवासमा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ।  विनयी त्रिवेणी गाउँपालिका-१ स्थित दुम्कीवास खोलामा बनाइएको वैकल्पिक बाटो आज दिउँसो आएको बाढीले बगाएपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो।  जिल्ला प्रहरी कार्यालय...

संसारभरि घट्न थाल्यो छोराको चाहना

१० घण्टा अघि   सेतोपाटी

मानव इतिहासमा शताब्दियौंदेखि छोरीभन्दा छोराको चाहना धेरै रहँदै आएको छ। पितृसत्तात्मक समाजमा केही अघिसम्म पनि बुबाको सम्पत्तिमा छोराको मात्र अधिकार हुन्थ्यो। प्राकृतिक हिसाबले छोरा पाउने कि छोरी भनेर हस्तक्षेप गर्न नमिल्ने हुँदा पहिले छोरा र छोरी झन्डै उस्तै संख्यामा जन्मन्थे। तर आफ्नै सन्तान भए...

अझै फेला परेनन् सप्तकोशीमा बेपत्ता भएका गोताखोर

१० घण्टा अघि   सेतोपाटी

प्रहरीले सप्तकोशीमा बेपत्ता भएका एक गोताखोर फेला नपरेको जनाएको छ। शुक्रबार दिनभरि खोजी गर्दा पनि सशस्त्र प्रहरीका गोताखोर सुरज साउद फेला नपरेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।  उनका अनुसार ९ जना गोताखोरसहित १ सय ९ जनाको सुरक्षा फौजले खोजी गर्दा पनि...

ललितपुरका महन्तलाल २० दिनदेखि सम्पर्कविहीन

१० घण्टा अघि   सेतोपाटी

ललितपुरका एक जना पुरूष २० दिनदेखि सम्पर्कविहीन छन्। ललितपुर महानगरपालिका-९ सप्तखेल टोल बस्ने ५० वर्षीय महन्तलाल महर्जन २० दिनदेखि सम्पर्कविहीन छन्। उनकी छोरी मन्दिराका अनुसार जेठ ४ गते बिहान ७ बजेतिर महंतलाल घरबाट हिँडेका थिए। ‘घरमा आमासँग झगडा गरेर जानुभएको...

जगदुल्ला हाइड्रोपावर ठेक्का प्रकरणः अनियमितताबारे छानबिन गर्न लेखा समितिमा माग

११ घण्टा अघि   सेतोपाटी

जगदुल्ला हाइड्रोपावर ठेक्कामा भएको अनियमितताबारे छानबिन गर्न लेखा समितिमा माग गरिएको छ।  डोल्पाका लाप्पा शेर्पाले राष्ट्रिय महत्वको आयोजनामा अनियमितता भएको भनी दिएको उजुरीका आधारमा आजको लेखा समितिमा भएको छलफलमा माओवादी सांसद अमनलाल मोदीले कुनै पनि आयोजना ठेक्का प्रक्रियामा जाँदा मापदण्डमा रहेर...

चौकीभित्रै एक प्रहरीको मृत्यु भएपछि, हेर्नुस् युट्युबमा

११ घण्टा अघि   सेतोपाटी

गुड फ्राइडे सिनेमा यो कथाको सुरूआत एउटा अनपेक्षित घटनाबाट हुन्छ। एक प्रहरी चौकीमा कार्यक्रम हुन लागेकाले स्थानीय र पत्रकारहरू आएका हुन्छन्। एकाएक विनोद कुमार नाम गरेका प्रहरी अधिकारीको चौकीभित्र, कुर्सीमा बसिरहेकै बेला मृत्यु हुन्छ। विनोदको मृत्यु घटनाले धेरै नै हलचल मच्चाउँछ। उनको छातीमा तीन...

तारकेश्वरमा 'ब्रेक फेल' भएर माइक्रो पल्टियो, घुम्न आएका ८ महिला घाइते

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँको तारकेश्वर नगरपालिकाको तीनपिप्लेस्थित भुवनेश्वरी मन्दिर नजिक माइक्रो बस 'ब्रेक फेल' भएर पल्टिँदा ८ महिला घाइते भएका छन्।  काभ्रेपलाञ्चोकको बनेपाबाट भुवनेश्वरी मन्दिर घुम्न आएको बा १ ज ८६८५ नम्बरको माइक्रो बस उक्कालोमा ब्रेक फेल भई सडकबाट अन्दाजी १० मिटर...

द ब्रिटिस कलेज र कृक विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

११ घण्टा अघि   सेतोपाटी

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टिबिसी) र थाइल्याण्डको कृक विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई निरन्तरता दिँदै ब्रिटिस कलेजले थाइल्याण्डको बैंककस्थित कृक विश्वविद्यालयसँग अनुसन्धान, शैक्षिक आदानप्रदान, तथा संस्थागत विकासमा दीर्घकालीन सहकार्य गर्ने जस्ता महत्वपूर्ण शैक्षिक क्रियाकलापहरूलाई...

राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकले विल्डेले सार्वजनिक गरे आफ्ना मुख्य योजना

११ घण्टा अघि   सेतोपाटी

बेल्जियमका प्याट्रिक डे विल्डे नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएसँगै आफ्नो योजनाहरू सार्वजनिक गरेका छन्।  बिहीबार एन्फाले महिला टोलीको प्रशिक्षकको रुपमा सार्वजनिक गरेसँगै उनले शुक्रबार आफ्नो योजना सार्वजनिक गरेका हुन्।  यसअघिको नेपाल बसाइ राम्रो भएकाले नै उनलेनयाँ...