सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक : युएनडिपी उपाध्यक्ष
काठमाडौँ : युएनडिपीका उपाध्यक्ष अचिम स्टेनरले सन् २०४५ सम्ममा कार्वन न्यूट्रिलिटी हासिल गर्ने नेपालको महत्वाकांक्षा विश्वका लागि पछ्याउन सकिने प्रेरणादायक उदाहरण भएको बताएका छन्। काठमाडौँमा जारी सगरमाथा संवादका क्रममा भिडियो सन्देश दिँदै उपाध्यक्ष स्टेनरले अहिले विश्वको प्रमुख समस्या बनिरहेको जलवायु...