तरूण दल लमजुङको अधिवेशनमा खुकुरी हानाहान
नेपाल तरूण दल लमजुङको पाँचौं अधिवेशनमा प्रतिनिधि छनोटमा विवाद हुँदा खुकुरी हानाहान भएको छ। खुकुरी लगायत हातहतियार प्रयोग गरी भएको आक्रमणमा परेर ५ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। खुकुरी प्रहारबाट...