ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जबजले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो : ओली

१ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनाएको बताएका छन्।  बिहानै सामाजिक सञ्जालमा लेख्दै उनले स्वर्गीय भण्डारीको सम्झना गरेका हुन्। ‘३२ वर्ष अगाडि आजको दिन, हामीले जननेता...

क्लियर अलाइनर प्रविधिमा आधारित अमेरिकी ब्राण्डको इनभिजलिन बजारमा

११ मिनेट अघि   सेतोपाटी

डेन्टल प्वाइन्ट प्रा.लीले क्लियर अलाइनर प्रविधिमा आधारित  अमेरिकी ब्राण्डको इनभिजलिन बजारमा ल्याएको छ। डेन्टल प्वाइन्टले शुक्रबार एक कार्यक्रमबिच इनभिजलिनको सार्वजनिक गरेको हो। कार्यक्रममा डेन्टल प्वाइन्टका कार्यकारी निर्देशक श्रेय पाण्डेले दक्ष दन्त चिकित्सकको माध्यमबाट इनभिजलिन ब्राण्डको क्लियर अलाइनर नेपालभरी उपलब्ध हुने...

रुस-युक्रेन वार्ता : पुटिन र जेलेन्स्कीबीच बैठक कहिले ?

१२ मिनेट अघि   थाहाखबर

युद्धको तीन वर्षपछि रुस र युक्रेनबीच वार्ता भएको छ। टर्कीमा भएको वार्तामा दुवै देशका प्रतिनिधि सहभागी थिए। तर, रुसी राष्ट्रपति भ्लादमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भने सहभागी भएनन्।  दुई घण्टा चलेको छलफलमा युद्धविरामबारे ठोस निर्णय नआए पनि सकारात्मक...

मेलम्चीको पानी वितरण विस्तार

१८ मिनेट अघि   सेतोपाटी

काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौंको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु गरेको छ। पिआईडीले काठमाडौं महानगरपालिका–१६ अन्तरगत बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेलकोटे, शिवपुरी, खोकन तथा नागार्जुन नगरपालिका अन्तरगतको वडा नं १...

महिला ट्वान्टी-२० : नेपाल विश्वकप एसिया छनोटको सुपर- थ्रीमा प्रवेश

२२ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल आईसीसी महिला ट्वान्टी-२० विश्वकप एसिया छनोटको सुपर-थ्रीमा प्रवेश गरेको छ। शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल सुपर–थ्रीमा प्रवेश गरेको हो।  समूह ‘सी’ मा हङकङसँग समान पाँच अंक भए पनि नेपाल बढी जित निकालेका आधारमा...

चट्याङ पर्दा सिंगो रूखमा लाग्यो आगो

२७ मिनेट अघि   सेतोपाटी

काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जलेको छ। शुक्रबार काभ्रेको मण्डनदेउपुर नगरपालिका-१० आँपघारीको बाँसटौवास्थित भित्री सडक खण्डमा एउटा रूखमा चट्याङ पर्दा पूरै रूख जलेको हो। रूखमा आगो बलेपछि जंगल तथा वरिपरिका वस्तीमा फैलन नपाओस् भनेर त्यसलाई निभाउन सशस्त्र प्रहरीको टोली...

आज मदन-आश्रित स्मृति दिवस

३३ मिनेट अघि   थाहाखबर

काठमाडौं : ३२ औँ मदन-आश्रित स्मृति दिवस शनिबार मनाइँदै छ। नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिन हरेक वर्ष जेठ ३ मदन-आश्रित स्मृति दिवस मनाइन्छ। मदन-आश्रितको सम्झनामा नेकपा एमालेले विभिन्न कार्यक्रम गर्दै...

अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरो र अस्ट्रेलियन डलर, यस्तो छ सटही दर

३९ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ। शुक्रबार यसको भाउ एकको खरिददर १३६ रुपैयाँ ५९ पैसा...

यस्तो रहनेछ आजको मौसम

४७ मिनेट अघि   थाहाखबर

काठमाडौं : हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ। यिनै प्रणालीको प्रभावले हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र, गण्डकी प्रदेश लगायत देशको...

चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

५१ मिनेट अघि   सेतोपाटी

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो एक घन्टामा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका...

कांग्रेस संसदीय दलको बैठक आज

५८ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक शनिबार बस्दैछ। बैठक दिउँसो २ः०० बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।  बैठकमा संसद्‌मा छलफलको क्रममा रहेका विधेयक र आगामी वर्षको बजेटबारे छलफल हुनेछ। साथै समसामयिक विषयमा विचार-विमर्श...

पोखरामा सेती नदीमा हामफालेका युवकको उद्दार

१ घण्टा अघि   सेतोपाटी

सेती नदीको पुलबाट हामफालेका युवकको सकुशल उद्दार भएको छ। शुक्रबार बेलुकी कास्कीको पोखरा महानगरपालिका-१० पृथ्वीचोकस्थित चाइना पुलबाट सेती नदीमा हामफालेको अन्दाजी २०/२१ वर्षका युवको सशस्त्र प्रहरीले उद्दार गरेको हो। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार शुक्रबार बेलुकी युवक...

सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ। एभरेष्ट एलाइन्स नेपालद्वारा यही जेठ १३ गते पहिलोपटक ‘एभरेष्ट समिटर समिट’  काठमाडौँमा आयोजना  हुन लागेको हो। उक्त सम्मेलनमा सगरमाथाको सफल आरोहण गरेका आरोहीले भाग...

मान्छे किन एक्लै बोल्छ? (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

मान्छे एक्लै बोल्नुका धेरै कारण छन्। सबैभन्दा पहिला सामान्य कारणको कुरा गरौं। मान्छे सोच्दासोच्दै पनि एक्लै बोल्ने हुनसक्छ। कोही आफ्नो आत्मबल बढाउन पनि एक्लै बोल्ने हुन सक्छन्। बच्चाहरूको हकमा पनि त्यसपछि यस्तो गर्छु भन्ने हुनसक्छ। कसैले कुनै खालको योजना बनाएर यसपछि यो...

अब एक कक्षा पुग्नुअघि दुई वर्षभन्दा बढी पढ्न नपर्ने, निजी स्कुलमा पनि यही व्यवस्था

८ घण्टा अघि   सेतोपाटी

शिक्षकहरूले राखेका अधिकांश माग सम्बोधन गर्दै संसदीय उपसमितिले विद्यालय शिक्षा विधेयकका धेरै विषयमा समझदारी जुटाएको छ। यो समझदारीअनुसार कानुन पारित भए देशमा दुई प्रकारका शिक्षक हुने छन् — आधारभूत तहमा कक्षा ३ सम्म कक्षागत शिक्षक र कक्षा ४ देखि ८ सम्म विषयगत शिक्षक।...

आरिफ र गुल्सनको शतकीय साझेदारीमा नेपालको जित

८ घण्टा अघि   सेतोपाटी

आइसिसी विश्वकप लिग-२ को तयारीका लागि इंग्ल्यान्डमा रहेको नेपालले पहिलो अभ्यास खेलमा जित निकालेको छ।  कार्डिफको न्यु पोर्ट क्रिकेट क्लबविरूद्धको खेलमा नेपालले ३ विकेटको जित निकालेको हो।  न्यु पोर्टले दिएको २१३ रनको लक्ष्य नेपालले ७ विकेटको क्षतिमा ३७.५ ओभरमा पूरा...

प्रधानमन्त्री ओलीले दिए सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरू भएको सगरमाथा संवादका अतिथिहरूको स्वागत तथा सम्मानमा रात्रिभोज आयोजना गरेका छन्। समारोहमा प्रधानमन्त्री ओलीले अतिथिहरूलाई स्वागत गरेका थिए। समारोहमा नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्री, विशिष्ट श्रेणीका कर्मचारीलगायत थिए भने विभिन्न देशबाट आएका मन्त्री,...

गभर्नरको लाइनमा रहेका डा. विश्व पौडेलविरुद्धको रिट निवेदन दरपीठ

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट निवेदन​ दरपीठ गरिदिएको छ।  डा. पौडेललाई नेपाल राष्ट्र बैंकको ऐन विपरीत गभर्नर नियुक्त गर्न लागिएको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट निवेदन पेश गरेका थिए। उक्त रिट सर्वोच्च प्रशासनले आज दरपीठ...

जनताका आवाज सरकारसमक्ष पुर्‍याउँछौंः अध्यक्ष दाहाल

९ घण्टा अघि   सेतोपाटी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले जनताको आवाज सरकारसमक्ष पुर्‍याउने बताएका छन्। बैतडीको पाटनबाट 'जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग जनजागरण अभियान' सुरू गरी पुगेका उनले सबै समुदायसँग संवाद गर्दै जनताको आवाज सरकार समक्ष पुर्‍याउने लक्ष्य लिएको बताए। 'बजेट अगाडि यो अभियान...

नवदुलही मृत्यु प्रकरण : श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी

९ घण्टा अघि   थाहाखबर

रौतहट : रौतहटको कटहरिया नगरपालिका अन्तर्गत एक नवविवाहिता महिलाको रहस्यमय मृत्युपछि उनका श्रीमानविरुद्ध प्रहरीमा आत्महत्या दुरुत्साहनको उजुरी दर्ता भएको छ।  कटहरिया–५ स्थित घरको कोठामा २१ वर्षीया सानिया प्रविनको शव गत आइतवार दिउँसो सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको थियो।  ससुराली...

बाढी-पहिरोले सभापोखरीमा यातायात, विद्युत र टेलिफोन सेवा अवरुद्ध

९ घण्टा अघि   थाहाखबर

संखुवासभा : खुवासभाको सभापोखरी गाउँपालिका-४ मा बाढी-पहिरोका कारण यातायात, विद्युत र टेलिफोन सेवा अवरुद्ध भएको छ। बिहीवार राति आएको बाढी पहिरोले सभापोखरी गाउँपालिकामा यातायात विद्युत र टेलिफोन सेवा अवरुद्ध भएको सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईँले जानकारी दिइन्। गएराति वर्षासँगै आएको...

हावाहुरीले रुख ढाल्दा ३ जनाको मृत्यु, प्रतिक्षालयमा ओत लाग्दा रुख बज्रियो

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : हावाहुरीले रुख ढाल्दा आज ३ जनाको मृत्यु भएको छ। नवलपरासीमा २ र कैलालीमा एक गरी ३ जनाको मृत्यु भएको हो।  पश्चिम नवलपरासीको सुनवल–७ मा ३० वर्षीया मिरा बयम्बु र सोही वडाका ४० वर्षीय दुर्गाबहादुर पुनको मृत्यु भएको इलाका...

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण रुपमा प्रभावित भएको छभने अन्तर्राष्ट्रियतर्फका विमानहरु केहीबेर आकाशमै फन्को मारेर अवतरण गरेका छन्। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ विभिन्न एयरलाइन्सका आठ विमान ‘डाइभर्ट’ भएका छन्। “अहिले आन्तरिक उडान प्रभावित...

विद्यालय शिक्षा विधेयक : प्रारम्भिक बाल विकास र निजी लगानीबारे जुटेन सहमति

११ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न बनाएको नेकपा एमालेका सांसद छविलाल विश्वकर्मा नेतृत्वको उपसमिति विद्यालयमा निजी लगानीका विषयमा निष्कर्षमा पुग्न असफल भएको छ।  उपसमितिले कम्पनी कानुन अनुसार खुलेका विद्यालय कहिलेसम्म शैक्षिक गुठीमा जानुपर्ने भन्ने विषयमा...