ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

१ मिनेट अघि   सेतोपाटी

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो एक घन्टामा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका...

कांग्रेस संसदीय दलको बैठक आज

८ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक शनिबार बस्दैछ। बैठक दिउँसो २ः०० बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।  बैठकमा संसद्‌मा छलफलको क्रममा रहेका विधेयक र आगामी वर्षको बजेटबारे छलफल हुनेछ। साथै समसामयिक विषयमा विचार-विमर्श...

पोखरामा सेती नदीमा हामफालेका युवकको उद्दार

१४ मिनेट अघि   सेतोपाटी

सेती नदीको पुलबाट हामफालेका युवकको सकुशल उद्दार भएको छ। शुक्रबार बेलुकी कास्कीको पोखरा महानगरपालिका-१० पृथ्वीचोकस्थित चाइना पुलबाट सेती नदीमा हामफालेको अन्दाजी २०/२१ वर्षका युवको सशस्त्र प्रहरीले उद्दार गरेको हो। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार शुक्रबार बेलुकी युवक...

सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै

१६ मिनेट अघि   थाहाखबर

काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ। एभरेष्ट एलाइन्स नेपालद्वारा यही जेठ १३ गते पहिलोपटक ‘एभरेष्ट समिटर समिट’  काठमाडौँमा आयोजना  हुन लागेको हो। उक्त सम्मेलनमा सगरमाथाको सफल आरोहण गरेका आरोहीले भाग...

मान्छे किन एक्लै बोल्छ? (भिडिओ)

२९ मिनेट अघि   सेतोपाटी

मान्छे एक्लै बोल्नुका धेरै कारण छन्। सबैभन्दा पहिला सामान्य कारणको कुरा गरौं। मान्छे सोच्दासोच्दै पनि एक्लै बोल्ने हुनसक्छ। कोही आफ्नो आत्मबल बढाउन पनि एक्लै बोल्ने हुन सक्छन्। बच्चाहरूको हकमा पनि त्यसपछि यस्तो गर्छु भन्ने हुनसक्छ। कसैले कुनै खालको योजना बनाएर यसपछि यो...

अब एक कक्षा पुग्नुअघि दुई वर्षभन्दा बढी पढ्न नपर्ने, निजी स्कुलमा पनि यही व्यवस्था

७ घण्टा अघि   सेतोपाटी

शिक्षकहरूले राखेका अधिकांश माग सम्बोधन गर्दै संसदीय उपसमितिले विद्यालय शिक्षा विधेयकका धेरै विषयमा समझदारी जुटाएको छ। यो समझदारीअनुसार कानुन पारित भए देशमा दुई प्रकारका शिक्षक हुने छन् — आधारभूत तहमा कक्षा ३ सम्म कक्षागत शिक्षक र कक्षा ४ देखि ८ सम्म विषयगत शिक्षक।...

आरिफ र गुल्सनको शतकीय साझेदारीमा नेपालको जित

७ घण्टा अघि   सेतोपाटी

आइसिसी विश्वकप लिग-२ को तयारीका लागि इंग्ल्यान्डमा रहेको नेपालले पहिलो अभ्यास खेलमा जित निकालेको छ।  कार्डिफको न्यु पोर्ट क्रिकेट क्लबविरूद्धको खेलमा नेपालले ३ विकेटको जित निकालेको हो।  न्यु पोर्टले दिएको २१३ रनको लक्ष्य नेपालले ७ विकेटको क्षतिमा ३७.५ ओभरमा पूरा...

प्रधानमन्त्री ओलीले दिए सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज

७ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरू भएको सगरमाथा संवादका अतिथिहरूको स्वागत तथा सम्मानमा रात्रिभोज आयोजना गरेका छन्। समारोहमा प्रधानमन्त्री ओलीले अतिथिहरूलाई स्वागत गरेका थिए। समारोहमा नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्री, विशिष्ट श्रेणीका कर्मचारीलगायत थिए भने विभिन्न देशबाट आएका मन्त्री,...

गभर्नरको लाइनमा रहेका डा. विश्व पौडेलविरुद्धको रिट निवेदन दरपीठ

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट निवेदन​ दरपीठ गरिदिएको छ।  डा. पौडेललाई नेपाल राष्ट्र बैंकको ऐन विपरीत गभर्नर नियुक्त गर्न लागिएको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट निवेदन पेश गरेका थिए। उक्त रिट सर्वोच्च प्रशासनले आज दरपीठ...

जनताका आवाज सरकारसमक्ष पुर्‍याउँछौंः अध्यक्ष दाहाल

८ घण्टा अघि   सेतोपाटी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले जनताको आवाज सरकारसमक्ष पुर्‍याउने बताएका छन्। बैतडीको पाटनबाट 'जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग जनजागरण अभियान' सुरू गरी पुगेका उनले सबै समुदायसँग संवाद गर्दै जनताको आवाज सरकार समक्ष पुर्‍याउने लक्ष्य लिएको बताए। 'बजेट अगाडि यो अभियान...

नवदुलही मृत्यु प्रकरण : श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी

८ घण्टा अघि   थाहाखबर

रौतहट : रौतहटको कटहरिया नगरपालिका अन्तर्गत एक नवविवाहिता महिलाको रहस्यमय मृत्युपछि उनका श्रीमानविरुद्ध प्रहरीमा आत्महत्या दुरुत्साहनको उजुरी दर्ता भएको छ।  कटहरिया–५ स्थित घरको कोठामा २१ वर्षीया सानिया प्रविनको शव गत आइतवार दिउँसो सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको थियो।  ससुराली...

बाढी-पहिरोले सभापोखरीमा यातायात, विद्युत र टेलिफोन सेवा अवरुद्ध

९ घण्टा अघि   थाहाखबर

संखुवासभा : खुवासभाको सभापोखरी गाउँपालिका-४ मा बाढी-पहिरोका कारण यातायात, विद्युत र टेलिफोन सेवा अवरुद्ध भएको छ। बिहीवार राति आएको बाढी पहिरोले सभापोखरी गाउँपालिकामा यातायात विद्युत र टेलिफोन सेवा अवरुद्ध भएको सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईँले जानकारी दिइन्। गएराति वर्षासँगै आएको...

हावाहुरीले रुख ढाल्दा ३ जनाको मृत्यु, प्रतिक्षालयमा ओत लाग्दा रुख बज्रियो

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हावाहुरीले रुख ढाल्दा आज ३ जनाको मृत्यु भएको छ। नवलपरासीमा २ र कैलालीमा एक गरी ३ जनाको मृत्यु भएको हो।  पश्चिम नवलपरासीको सुनवल–७ मा ३० वर्षीया मिरा बयम्बु र सोही वडाका ४० वर्षीय दुर्गाबहादुर पुनको मृत्यु भएको इलाका...

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण रुपमा प्रभावित भएको छभने अन्तर्राष्ट्रियतर्फका विमानहरु केहीबेर आकाशमै फन्को मारेर अवतरण गरेका छन्। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ विभिन्न एयरलाइन्सका आठ विमान ‘डाइभर्ट’ भएका छन्। “अहिले आन्तरिक उडान प्रभावित...

विद्यालय शिक्षा विधेयक : प्रारम्भिक बाल विकास र निजी लगानीबारे जुटेन सहमति

१० घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न बनाएको नेकपा एमालेका सांसद छविलाल विश्वकर्मा नेतृत्वको उपसमिति विद्यालयमा निजी लगानीका विषयमा निष्कर्षमा पुग्न असफल भएको छ।  उपसमितिले कम्पनी कानुन अनुसार खुलेका विद्यालय कहिलेसम्म शैक्षिक गुठीमा जानुपर्ने भन्ने विषयमा...

लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारण सभा रोक्न क्यानको निर्देशन

१० घण्टा अघि   सेतोपाटी

नेपाल क्रिकेट संघ (क्यान) ले लुम्बिनी प्रदेश क्रिकेट संघलाई निर्देशन दिएको छ।  क्यान सचिव पारस खड्काले शुक्रबार पत्राचार गर्दै लुम्बिनी प्रदेशका अध्यक्ष सञ्जय गुरुङमाथि दर्ता भएको अविश्वासको प्रस्तावका लागि आह्वान गरिएको विशेष साधारण सभा स्थगित गर्न भनेका छन्। विशेष साधारण...

आफ्नै घरको कामदारको हत्या आरोपमा दम्पत्ति पक्राउ

१० घण्टा अघि   थाहाखबर

बेनी : यहाँको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा आफ्नै घरको कामदारको हत्या आरोपमा एक दम्पत्ति पक्राउ परेका छन्।  ४६ वर्षीय मनबहादुर दमाईको हत्या आरोपमा स्थानीय बलबहादुर दमाई र कर्मती दर्जीलाई पक्राउ गरिएको हो। गत वैशाख २८ गते मल्कबाङको खाम्चास्थित जङ्गलमा मनबहादुरको हत्या...

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत

१० घण्टा अघि   सेतोपाटी

लुम्बिनी प्रदेश सरकारको शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शुक्रबार अबेर सम्पन्न बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि...

सर्वोच्चले रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा छाड्ने आदेशमा के भन्यो?

१० घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र विरूद्धका प्रमाण संकलन भइसकेको भन्दै सर्वोच्च अदालतले हाजिरी जमानीमा छाड्न आदेश दिएको छ। शुक्रबार न्यायाधीशहरू कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले हाजिर जमानीमा छाड्न आदेश दिएको हो। सर्वोच्चले काठमाडौं जिल्ला अदालतको...

ट्रम्पले आइफोन भारतमा नबनाउनु भने पनि अमेरिकामै उत्पादन गर्न मुश्किल!

११ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा आइफोनको उत्पादन बढाउन लागेको भनेर एप्पल कम्पनीको कडा आलोचना गर्दै अमेरिकामै उत्पादन गर्न दबाव दिएका छन्। ट्रम्पले चीनसँग व्यापार युद्ध सुरू गरेकाले एप्पल कम्पनीले आगामी वर्ष सम्ममा अमेरिकीमा बिक्री हुने सबैजसो आइफोन भारतमा बनाउने घोषणा...

कारको ठक्करबाट बालकको मृत्यु

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ महानगरपालिका–३१ कात्यायनी चोकमा कारले ठक्कर दिँदा आज एक बालकको मृत्यु भएको छ। कात्यायनीबाट भीमसेनगोलातर्फ जाँदै गरेको बाप्र०१–०३१च ९५६३ नम्बरको कारको ठक्करबाट सोही ठाउँमा डेरा गरी बस्ने भारत सीतामढीका आलोककुमार झाका तीन वर्षीय छोरा शिवांश झाको मृत्यु भएको...

दर्शकको मथिंगल हल्लाउने सुपरहिट तमिल फिल्म, हेर्नुस् युट्युबमा

११ घण्टा अघि   सेतोपाटी

गुड फ्राइडे सिनेमा गार्गी एक मध्यमवर्गीय परिवारकी जेठी छोरी हुन्। युवा उमेरकी उनकी सानी बहिनी छन्। उनकी आमा घरबाटै चामलको पिठो बेच्ने काम गर्छिन्। बुबा एक अपार्टमेन्टमा सुरक्षा गार्डको काम गर्छन्।  गार्गीको आफ्ना प्रेमीसँग बिहे हुन लागेको छ। उनीहरू सबैको जीवन सामान्य...

वर्किङ भिसामा हङकङमा कामदार पठाउन पहल गर्न सरकारसॅंग एनआरएनएको माग

११ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले हङकङमा नेपाली कामदारलाई वर्किङ भिसा बन्द गरिएकोबारे श्रममन्त्री शरतसिंह भण्डारीको ध्यानाकर्षण गराएको छ। एनआरएनए सचिव राधिका गुरूड (टीका) को टोलीले श्रममन्त्री भण्डारीलाई भेटेर चीनको विशेष प्रशासनिक क्षेत्र हङकङले वर्किङ भिसा बन्द गरेकोबारे ध्यानाकार्षण गराएको हो।...

राजसंस्था पुनर्स्थापना गर्न खोजेकै हो, राज्यविरुद्ध कसुर गरेको छैन : रवीन्द्र मिश्र

११ घण्टा अघि   थाहाखबर

काठमाडौं : राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूले राज्यविरुद्धको कसुर नगरेको बताएका छन्। सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट जारी गर्दै थुनामुक्त गर्न आदेश दिएपछि अदालत परिसरमा संक्षिप्त प्रतिक्रिया दिँदै मिश्रले आफू राजसंस्था पुनःस्थापनाका लागि राजनीतिक रुपमा लागेको प्रष्टीकरण दिए। ‘म...