जबजले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो : ओली
काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनाएको बताएका छन्। बिहानै सामाजिक सञ्जालमा लेख्दै उनले स्वर्गीय भण्डारीको सम्झना गरेका हुन्। ‘३२ वर्ष अगाडि आजको दिन, हामीले जननेता...