छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
काठमाडौं : छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ। कपिलवस्तु, बुद्धभूमि नगरपालिका-१ बसन्तपुरस्थित सडकमा बीएबी ९५९९ नम्बरको कारको ठक्करबाट पैदलयात्रीहरू सोही ठाउँ बस्ने ६० वर्षीया शान्ता खत्री र ६० वर्षीया तिल कुमारी रायमाझीको शुक्रबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर...