विद्यालय शिक्षा विधेयक : प्रारम्भिक बाल विकास र निजी लगानीबारे जुटेन सहमति
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न बनाएको नेकपा एमालेका सांसद छविलाल विश्वकर्मा नेतृत्वको उपसमिति विद्यालयमा निजी लगानीका विषयमा निष्कर्षमा पुग्न असफल भएको छ। उपसमितिले कम्पनी कानुन अनुसार खुलेका विद्यालय कहिलेसम्म शैक्षिक गुठीमा जानुपर्ने भन्ने विषयमा...