बाढी-पहिरोले सभापोखरीमा यातायात, विद्युत र टेलिफोन सेवा अवरुद्ध
संखुवासभा : खुवासभाको सभापोखरी गाउँपालिका-४ मा बाढी-पहिरोका कारण यातायात, विद्युत र टेलिफोन सेवा अवरुद्ध भएको छ। बिहीवार राति आएको बाढी पहिरोले सभापोखरी गाउँपालिकामा यातायात विद्युत र टेलिफोन सेवा अवरुद्ध भएको सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईँले जानकारी दिइन्। गएराति वर्षासँगै आएको...