ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

ट्रम्पले आइफोन भारतमा नबनाउनु भने पनि अमेरिकामै उत्पादन गर्न मुश्किल!

९ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा आइफोनको उत्पादन बढाउन लागेको भनेर एप्पल कम्पनीको कडा आलोचना गर्दै अमेरिकामै उत्पादन गर्न दबाव दिएका छन्। ट्रम्पले चीनसँग व्यापार युद्ध सुरू गरेकाले एप्पल कम्पनीले आगामी वर्ष सम्ममा अमेरिकीमा बिक्री हुने सबैजसो आइफोन भारतमा बनाउने घोषणा...

कारको ठक्करबाट बालकको मृत्यु

१३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ महानगरपालिका–३१ कात्यायनी चोकमा कारले ठक्कर दिँदा आज एक बालकको मृत्यु भएको छ। कात्यायनीबाट भीमसेनगोलातर्फ जाँदै गरेको बाप्र०१–०३१च ९५६३ नम्बरको कारको ठक्करबाट सोही ठाउँमा डेरा गरी बस्ने भारत सीतामढीका आलोककुमार झाका तीन वर्षीय छोरा शिवांश झाको मृत्यु भएको...

दर्शकको मथिंगल हल्लाउने सुपरहिट तमिल फिल्म, हेर्नुस् युट्युबमा

१४ मिनेट अघि   सेतोपाटी

गुड फ्राइडे सिनेमा गार्गी एक मध्यमवर्गीय परिवारकी जेठी छोरी हुन्। युवा उमेरकी उनकी सानी बहिनी छन्। उनकी आमा घरबाटै चामलको पिठो बेच्ने काम गर्छिन्। बुबा एक अपार्टमेन्टमा सुरक्षा गार्डको काम गर्छन्।  गार्गीको आफ्ना प्रेमीसँग बिहे हुन लागेको छ। उनीहरू सबैको जीवन सामान्य...

वर्किङ भिसामा हङकङमा कामदार पठाउन पहल गर्न सरकारसॅंग एनआरएनएको माग

१४ मिनेट अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले हङकङमा नेपाली कामदारलाई वर्किङ भिसा बन्द गरिएकोबारे श्रममन्त्री शरतसिंह भण्डारीको ध्यानाकर्षण गराएको छ। एनआरएनए सचिव राधिका गुरूड (टीका) को टोलीले श्रममन्त्री भण्डारीलाई भेटेर चीनको विशेष प्रशासनिक क्षेत्र हङकङले वर्किङ भिसा बन्द गरेकोबारे ध्यानाकार्षण गराएको हो।...

राजसंस्था पुनर्स्थापना गर्न खोजेकै हो, राज्यविरुद्ध कसुर गरेको छैन : रवीन्द्र मिश्र

२४ मिनेट अघि   थाहाखबर

काठमाडौं : राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूले राज्यविरुद्धको कसुर नगरेको बताएका छन्। सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट जारी गर्दै थुनामुक्त गर्न आदेश दिएपछि अदालत परिसरमा संक्षिप्त प्रतिक्रिया दिँदै मिश्रले आफू राजसंस्था पुनःस्थापनाका लागि राजनीतिक रुपमा लागेको प्रष्टीकरण दिए। ‘म...

बारपाक फोटो प्रदर्शनी हेर्न पुगे बाबुराम भट्टराई

३० मिनेट अघि   थाहाखबर

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा जारी बारपाक फोटो प्रदर्शनी अवलोकन गरेका छन्। शुक्रबार उनले प्रकाशचन्द्र तिमिल्सेनाले खिचेका तस्बिरहरूको प्रदर्शनी अवलोकन गरेका हुन्। प्रदर्शनी अवलोकनपछि उनले भूकम्प एउटा दुःखद तर महत्त्वपूर्ण घटना भएको बताउँदै यसलाई तस्बिरहरूले...

रवीन्द्र मिश्रलाई हिरासतमुक्त गर्न सर्वाेच्चको आदेश

४१ मिनेट अघि   थाहाखबर

 काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई हिरासतमुक्त गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ । 

रवीन्द्र मिश्रलाई हिरासत मुक्त गर्न सर्वोच्चको आदेश

४७ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतले रवीन्द्र मिश्रलाई हिरासत मुक्त गर्न आदेश दिएको छ। शुक्रबार न्यायाधीशहरू कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष मिश्रको रिटको सुनुवाइ गर्दै रिहा गर्न आदेश दिएको सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए। उनका...

नाम मात्रैको ‘स्मार्ट सिटी’ : आयोजना प्रतिवेदन तयारीमै सकियो १६ करोड !

४८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ उपत्यका विकास प्राधिकरणले स्मार्ट सिटीको नाममा ‘स्मार्ट सिटीको विस्तृत आयोजना प्रतिवेदन’ तयारीमै १६ करोडभन्दा बढी रकम सकाएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०।८१ को ६२औँ वार्षिक प्रतिवेदनमा आयोजना प्रतिवेदन’ तयारीमै १६ करोड २६ लाख ५३ हजार...

'म भाग्यमानी भएँ, यहाँ संघर्ष गर्नुपरेन'

५३ मिनेट अघि   सेतोपाटी

ग्लोबल नेपाली नेपालबाट बेल्जियम जाँदा रूबिना शर्मा १२ वर्ष उमेरकी थिइन्। हाल उनी बायो–टेक्नोलोजी विषयमा स्नातक तहको पढाइमा छिन्। उनी 'थ्रिडी सिस्टम' नामको कम्पनीमा 'क्वालिटी कन्ट्रोलर' का रूपमा काम पनि गर्छिन्। उनले सानै उमेरमा एनआरएनए (गैरआवासीय नेपाली संघ) अभियानमा लाग्ने अवसर...

धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधारका लागि ५३ करोड ६२ लाख अनुदानको सम्झौता

५६ मिनेट अघि   सेतोपाटी

धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापानले ५७ करोड ३० लाख येन थप अनुदान दिने सहमति पत्रमा नेपाल र जापानबीच हस्ताक्षर भएको छ। शुक्रबारको विनिमय दर अनुसार १० जापानी ऐनको नेपाली खरिददर ९ रूपैयाँ २६ पैसा छ।...

हावाहुरीपछि ढलेका रूख र प्रतीक्षालयले च्यापिएर तीन जनाको मृत्यु

५९ मिनेट अघि   सेतोपाटी

शुक्रबार दिउँसो अचानक चलेको हावाहुरीका कारण कपिलवस्तु र नवलपरासीमा तीन जनाको मृत्यु भएको छ। हावाहुरीले रूख र प्रतीक्षालय ढल्दा नवलपरासीको सुनवलमा दुई जना र कपिलवस्तुमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक अनुपम...

'नरसिंहा: अवतार' को 'मेरी प्यारी छोरी' गीत सार्वजनिक (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म 'नरसिंहा: अवतार' को दोस्रो गीत सार्वजनिक गरिएको छ। शुक्रबार म्युजिक नेपाल युट्युब च्यानलमार्फत फिल्ममा समावेश 'मेरी प्यारी छोरी' बोलको गीत सार्वजनिक गरिएको हो। स्वरूपराज आचार्यको स्वर, मुक्त उदासको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ।...

एनसेल फ्ल्यास सेलमा अब डेटा प्याकसँगै सामाजिक सञ्जालहरूमा नि:शुल्क पहुँच

१ घण्टा अघि   सेतोपाटी

एनसेलले आफ्नो साप्ताहिक फ्ल्यास सेल्स अफरलाई परिमार्जन गर्दै अब आफ्ना ग्राहकहरुलाई प्रत्येक शनिबार लोकप्रिय सामाजिक सञ्जालहरूमा २४ घण्टा निःशुल्क अनलिमिटेड पहुँचसमेत उपलब्ध गराउने भएको छ। यो अफर शनिबार (जेठ ३)बाट सुरू भई हरेक शनिबार जेठ ३१ गतेसम्म सञ्चालनमा रहने छ।...

प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग बङ्गलादेशका समाज कल्याणमन्त्री शर्मीन सोनेया मुर्सिदले आज शिष्टाचार भेट गरेका छन्। नेपालले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादमा बङ्गलादेशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आउनुभएका मुर्सिदले प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्। सो अवसरमा...

भारतका वन मन्त्रीले भेटे प्रधानमन्त्री

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले शुक्रबार शिष्टाचार भेट  गरेका छन्।  प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा मन्त्री यादवले नेपालमा सगरमाथा संवाद कार्यक्रमका लागि आमन्त्रण गरेकोमा धन्यवाद दिँदै सगरमाथा विश्वकै छानो भएकाले यसको...

परराष्ट्रमन्त्री डा राणालाई भारतका वातावरण मन्त्रीले भेटे

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी मन्त्री भुपेन्दर यादवबीच आज भेटवार्ता भएको छ।  परराष्ट्रमन्त्री डा राणा र सगरमाथा संवादका लागि नेपाल आउनुभएका भारतीय मन्त्री यादवबीच आज सो ‘साइडलाइन’ भेटवार्ता भएको हो। त्यस...

नेपाली महिला राष्ट्रिय टोलीको दोस्रो चरणको बन्द प्रशिक्षणमा ३१ खेलाडी

१ घण्टा अघि   सेतोपाटी

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले थाइल्याण्डविरुद्धको दुई मैत्रीपूर्ण खेलको तयारीअघि  दोस्रो चरणकव टोलीमा खेलाडीको संख्या ३१ जनामा झारेका छन्।  नेपालले बैंककमा दुई खेल खेल्ने तय छ।  मे ३० मा प्रशिक्षण खेल र त्यसपछि जुन २ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण...

भैंसी, बाख्रा र कुखुरामा कर लगाउने पद्धतिबाट माथि उठ्नु पर्छ: खतिवडा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कर लगाउने पद्धति परिवर्तन गर्न आवश्यक भएको बताएका छन्। आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधिसभामा जारी छलफलमा शुक्रबार भाग लिँदै खतिवडाले कर लगाउने प्रणाली पुरानै भएको बताए। ‘मैले २०२३ सालमा एकजना अर्थमन्त्रीले बजेट...

वैदेशिक रोजगार विभाग सुधार गर्न नयाँ महानिर्देशका यस्ता छन् १५ योजना

१ घण्टा अघि   सेतोपाटी

वैदेशिक रोजगार विभागको नेतृत्वमा आएका सहसचिव कमलप्रसाद भट्टराईले विभागका भावी योजना सार्वजनिक गरेका छन्। शुक्रबार विभागमा पत्रकार सम्मेलन आयोजना गर्दै महानिर्देशक भट्टराईले वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित बनाउन भावी योजना तयार गरेको उल्लेख गरेका छन्। शून्य सहनशीलता नीति अबलम्बन गरी...

प्रधानमन्त्रीसँग विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षको शिष्टाचार भेट

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रायसरले आज शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास, बालुुलाटारमा भएको भेटमा नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा हुँदै आएको सहकार्य, काठमाडौँमा जारी सगरमाथा संवादको सार्थकतालगायत विषयमा छलफल...

'लकिङ पिरियड' नखुल्दै सेयर किनबेच भए को हुन्छ जिम्मेवार?

१ घण्टा अघि   सेतोपाटी

लकिङ पिरियड (निश्चित समय कारोबार गर्न नपाइने गरी नियामकले तोकेको अवधि) नखुल्दै सेयर कारोबार भएमा को जिम्मेवार हुन्छ? केही कम्पनीको लकिङ पिरियड नखुल्दै कारोबार भएको भन्दै केही लगानीकर्ताहरूले अहिले विभिन्न निकायमा गुनासो गर्ने, उजुरी दिने गरिरहेका छन्। उनीहरूको आरोप छ,...

बंगलादेशसँग पराजित भएपछि नेपाल साफ यू-१९ च्याम्पियनसिपबाट बाहिरियो

१ घण्टा अघि   सेतोपाटी

नेपाल साफ यू-१९ च्याम्पियनसिप २०२५ को सेमिफाइनलबाटै बाहिरिएको छ।  भारतमा भइरहेको प्रतियोगिताको सेमिफाइनलम बंगलादेशसँग २-१ गोलले पराजित भएसँगै  नेपाल बाहिरिएको हो। खेलको ७४ मिनेटमा बंगलादेशले अग्रता लियो। कर्नर बलमा हेडरमार्फत् बंगलादेशी खेलाडीले बललाई जाली चुमाए। ८० मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्‍यो।...

षट्कोण आर्ट्सले 'लालीबजार' बनाउने

१ घण्टा अघि   सेतोपाटी

'जात्रा' शृंखलामार्फत स्थापित भएको ब्यानर षट्कोण आर्ट्सले नयाँ फिल्म 'लालीबजार' घोषणा गरेको छ।  'जात्रा', 'जात्रै जात्रा', 'महापुरूष' र 'महाजात्रा' निर्माण गरिसकेको ब्यानरले पहिलोपटक बाहिरी निर्देशकसँग काम गर्न लागेको हो। फिल्मका लेखक तथा निर्देशक यम थापा रहेका छन्। फिल्मलाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेश खत्रीले निर्माण गर्दैछन् भने...