हावाहुरीले रुख ढाल्दा ३ जनाको मृत्यु, प्रतिक्षालयमा ओत लाग्दा रुख बज्रियो
काठमाडौँ : हावाहुरीले रुख ढाल्दा आज ३ जनाको मृत्यु भएको छ। नवलपरासीमा २ र कैलालीमा एक गरी ३ जनाको मृत्यु भएको हो। पश्चिम नवलपरासीको सुनवल–७ मा ३० वर्षीया मिरा बयम्बु र सोही वडाका ४० वर्षीय दुर्गाबहादुर पुनको मृत्यु भएको इलाका...