ट्रम्पले आइफोन भारतमा नबनाउनु भने पनि अमेरिकामै उत्पादन गर्न मुश्किल!
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा आइफोनको उत्पादन बढाउन लागेको भनेर एप्पल कम्पनीको कडा आलोचना गर्दै अमेरिकामै उत्पादन गर्न दबाव दिएका छन्। ट्रम्पले चीनसँग व्यापार युद्ध सुरू गरेकाले एप्पल कम्पनीले आगामी वर्ष सम्ममा अमेरिकीमा बिक्री हुने सबैजसो आइफोन भारतमा बनाउने घोषणा...