ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

'के घर के डेरा: घर नं २' को गीत 'ढुंगा देउता भयो' सार्वजनिक (भिडिओ)

२ मिनेट अघि   सेतोपाटी

फिल्म 'के घर के डेरा: घर नं २' को गीत सार्वजनिक भएको छ। बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेश 'ढुंगा देउता भयो' बोलको गीत सार्वजनिक गरिएको हो। संघर्ष र चोटहरूले नै व्यक्तिलाई बलियो बनाउने बिम्बका रूपमा ढुंगा र देउतालाई ल्याइएको छ। सपना...

डिप्रेसनका बिरामी थिए छोरी र भतिजाको हत्या गर्ने लिलाराज

२ मिनेट अघि   सेतोपाटी

दस बज्नै लागेको थियो, भरतपुर–२५ किसान टोलका बालबालिकाहरू पनि विद्यालय जान थालेका थिए। सधैं समयमै आफ्ना छोरा, छोरी र दाइको छोरालाई स्कुटरमा राखेर विद्यालय लैजाने लिलराज गिरी घरबाट निस्किएका थिएनन्। विद्यालयको घण्टी बज्ने समयमा गाउँमा एकाएक अप्रत्यासित हल्ला फैलियो–लिलाराजले आफ्नी छोरी र दाइको...

प्रचण्डद्वारा जनजागरण अभियान शुभारम्भ

७ मिनेट अघि   थाहाखबर

बैतडी  : पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग)जनजागरण अभियान’ शुभारम्भ गरेका छन्।   शुक्रबार बैतडीको पाटन नगरपालिकामा निर्मित स्मारक उद्घाटन गरेर प्रचण्डले जनजागरण अभियान शुभारम्भ गरेका हुन्। दाहालले पाटनस्थित खुलामञ्चमा आयोजना गरिएको...

खानेपानी गुणस्तर कार्यक्रममा सकियाे २० करोड तर छैन गुणस्तर मापन अभिलेख !

७ मिनेट अघि   थाहाखबर

काठमाडौं : खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले खानेपानी गुणस्तर कार्यक्रमको नाममा एकै वर्षमा २० करोड भन्दा बढी खर्च गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को ६२औँ वार्षिक प्रतिवेदनमा उक्त कार्यक्रमको नाममा २०८१...

साँठगाँठे पूँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः कांग्रेस उपसभापति गुरुङ

१० मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले साँठगाँठे पूँजीवाद (क्रोनी क्यापिटालिजम)ले मुलुकको अर्थतन्त्र ध्वस्त बनाएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको शुक्रवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले यस्तो टिप्पणी गरेका हुन्। व्यवसायमा...

यस्ता छन् संघीय निजामती सेवा विधेयकमा राज्य व्यवस्था समितिले गरेका ११ नयाँ व्यवस्था

१२ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिले संघीय निजामती सेवा विधेयक पारित गरेको छ। २०८० सालको फागुनमा प्रतिनिधि सभामा दर्ता भएको विधेयक १४ महिनापछि प्रतिनिधि सभाको समितिबाट पारित भएको हो।  समितिले परिमार्जनसहित पारित गरेको विधेयकले संघीय निजामती सेवामा केही नयाँ...

नेतृत्वका कारण विद्युत आपूर्तिमा समस्या आएको होइनः हितेन्द्रदेव शाक्य

१३ मिनेट अघि   थाहाखबर

काठमाडौं: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेतृत्व फेरिएकै कारण विद्युत आपूर्तिमा समस्या नआएको दाबी गरेका छन्। संघीय राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानमा शुक्रवार अवरुद्ध विद्युत आपूर्तिबारे जानकारी दिन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको मौसमका कारण समस्या आएको...

हङकङ र बहराइनको खेल वर्षाले रद्द भएसँगै नेपाल सुपर-३ मा

१४ मिनेट अघि   सेतोपाटी

थाइल्यान्डमा भइरहेको आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले सुपर-३ मा स्थान पक्का गरेको छ। समूह ‘सी’ अन्तर्गत हङकङ र बहराइनबीचको अन्तिम खेल वर्षाले रद्द भएसँगै नेपालले सुपर-३ मा स्थान पक्का गरेको हो।  समूहमा नेपाल शीर्ष रहँदै सुपर-३ मा पुग्दा हङकङ...

लुम्बिनी विकास बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

२० मिनेट अघि   सेतोपाटी

लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर खुलेको छ। बैंकले केही संख्यामा क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट र सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट माग गरेको हो। क्वालिफाइड चार्टर्ड एकाउन्टेन्टले आइसिएन र आइसिएआइबाट चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरेको हुनु पर्नेछ।  बैंकिङ/वित्तीय संस्थाहरूमा वित्त, लेखा र कोषागार विभाग/जोखिममा...

१५ अर्ब तिर्न नसक्दा अस्तव्यस्त बनेको स्वास्थ्य बिमा बोर्डले ४ अर्ब पेश्की बाँड्यो

३८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : बिमाकै १५ अर्ब तिर्न नसक्दा अस्तव्यस्त बन्दै गएको स्वास्थ्य बिमा बोर्डले पूरै भुक्तानी गर्न नसकेपछि ४ अर्बभन्दा बढी रकम पेश्की स्वरूप उपलब्ध गराएको छ। चालू आर्थिक वर्षको तेस्रो चौमासिकसम्म सेवाप्रदायक स्वास्थ्य संस्थालाई दावी भुक्तानी गर्न नसकेपछि स्वास्थ्य संस्थाहरूले स्वास्थ्य बिमाअन्तर्गतका सेवा...

गोविन्दाकी श्रीमती सुनीता भन्छिन्- हिरोकी श्रीमती हुन दिल कठोर बनाउनुपर्छ

४४ मिनेट अघि   सेतोपाटी

बलिउड अभिनेता गोविन्दाकी श्रीमती सुनीता आहूजा खुलेर आफ्नो विचार व्यक्त गर्छिन्। केही समयअघि गोविन्दासँग उनको सम्बन्ध विच्छेद हुन लागेको खबर बाहिरिएको थियो। यस खबरलाई सुनीताले धेरै पटक खण्डन गरेकी थिइन्।  हालै एक अन्तर्वार्तामा उनले गोविन्दासँग तनावपूर्ण सम्बन्ध चलिरहेको संकेत गरेकी...

एम्स बैठक र अन्तर्राष्ट्रिय सम्मेलनअघि नेपाल हेरिटेज रन हुने

४५ मिनेट अघि   सेतोपाटी

एम्स बैठक र अन्तर्राष्ट्रिय सम्मेलनसँगै २४ जेठमा नेपाल हेरिटेज रन हुनेरेस नेपालको आयोजनामा आगामी जेठ २४ गते शनिबार काठमाडौँ र ललितपुरका सम्पदा जोड्नेगरी नेपाल हेरिटेज रन (काठमाडौं २५ के रन) हुने भएको छ । विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल...

एमसीए नेपालको मासिक घरभाडा २५ लाख, हालसम्म सकियो १७ करोड

४६ मिनेट अघि   थाहाखबर

काठमाडौं : महालेखा परीक्षकको प्रतिवेदनले एम.सी.ए नेपालले हालसम्म घरभाडामा मात्रै १७ करोड भन्दा बढी तिरेको औंल्याएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को ६२औँ वार्षिक प्रतिवेदनमा एमसीए नेपालले घरभाडाको लागि २२ डिसेम्बर, २०१७ मा सम्झौता गरेकोमा हालसम्म घरभाडा १७...

अनेकताभित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्यः शिक्षामन्त्री पन्त

४६ मिनेट अघि   थाहाखबर

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अनेकताभित्र एकता खोज्नु नै संसदीय व्यवस्थाको सौन्दर्य भएको बताएका छन्। शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।  उनले सांसदहरुबीच मतभिन्नता, विविधताहरू आफ्ना ठाउँमा...

रूस र युक्रेन इस्तानबुलमा भेट्ने, तर अपेक्षा न्यून

५३ मिनेट अघि   थाहाखबर

मस्को र किएभका प्रतिनिधिमण्डलहरू शुक्रबार इस्तानबुलमा हुनेछन्। यो सम्भवतः सन् २०२२ यता युक्रेनको द्वन्द्वमा उनीहरूको पहिलो प्रत्यक्ष बैठक हुन सक्छ। यद्यपि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको अनुपस्थितिले युद्ध अन्त्य गर्नका लागि प्रगतिका लागि थोरै आशा छोड्दछ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वार्ताका...

बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि

५३ मिनेट अघि   थाहाखबर

बेलायतमा हालैका वर्षहरूमा शरण खोज्नेहरूको संख्या ह्वात्तै बढेको सरकारी तथ्याङ्कले देखाएको छ। आप्रबासनका लागि दिइएका दशौँ हजार आवेदनहरू अझै निर्णय हुन बाँकी रहेको तथ्याङ्कमा उल्लेख छ। बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले बेलायतमा रहनका लागि सबै कानुनी मार्गहरू समाप्त भएकाहरूका लागि बेलायतबाट...

बजारमा आउन छोड्यो सुन्तला

५८ मिनेट अघि   सेतोपाटी

बजारमा सुन्तला आउन छोडेको छ। सिजन सकिएसँगै सुन्तला आउन छोडेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष माधव चौलागाईंले जानकारी दिए। 'नेपाली सुन्तलाको सिजन त माघमै सकिएको हो,' उनले भने, 'अब भारतीय सुन्तला पनि सकियो।'  अहिले बजारमा फाट्टफुट्ट रूपमा कहीँकतै मात्रै...

फेरि बढ्न थाल्यो बैंकहरूले राष्ट्र बैंकमा राख्ने रकम

१ घण्टा अघि   सेतोपाटी

निक्षेपको तुलनामा कर्जा लगानी नबढेपछि बैंकहरूले राष्ट्र बैंकमा राख्ने उब्रिएको रकम फेरि वृद्धि हुन थालेको छ।  राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले बैंकहरूले यसरी राखेको रकम तीन खर्ब ४१ अर्ब रूपैयाँ पुगेको छ।  राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत् बैंकहरूमा उब्रिएको यस्तो...

हिमालहरूको हेरचाहबाट नै मानवताको भविष्य निर्भर छः वनमन्त्री ठकुरी

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालहरूको हेरचाहबाट नै मानवताको भविष्य निर्भर हुने बताएका छन्। शुक्रवारबाट काठमाडौंमा शुरु भएको सगरमाथा संवाद कार्यक्रममा बोल्दै वनमन्त्री ठकुरीले कठिन चुनौतीका बाबजुद पनि नेपाल आफ्नो जलवायु नेतृत्वमा दृढ रहेको उल्लेख गरेका हुन्। उनले...

अस्ट्रेलियाको मेरिबेक सिटी काउन्सिल र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना हुने

१ घण्टा अघि   सेतोपाटी

भरतपुर महानगरपालिका र अस्ट्रेलियाको मेलवर्नस्थित मेरिबेक सिटी काउन्सिलबीच भगिनी सम्बन्ध स्थापना गर्ने भएको छ। मेरिबेक काउन्सिल कार्यालयमा आगामी मे १४ मा औपचारिक भगिनी सम्बन्ध स्थापना हुन लागेको हो।  मेरिबेक सिटी काउन्सिलरको हालै बसेको बोर्ड बैठकले यी दुई नगरबीच भगिनी सम्बन्ध स्थापना...

सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष दाहाल

१ घण्टा अघि   थाहाखबर

डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिका हिसाबले सम्भावना बोकेको भए पनि सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार भएको धारणा राखेका छन्।  प्रेस सेन्टर नेपाल, डडेल्धुराले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले...

पूर्वप्रधानमन्त्री प्रचण्डलाई पाटनमा अभिनन्दन

१ घण्टा अघि   थाहाखबर

बैतडी : पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बैतडीको पाटन नगरपालिकाले स्वागत तथा अभिनन्दन गरेको छ। ‘जनातासंग माओवादीः मध्यपहाडी लोकमार्ग(पुष्पलाल मार्ग)जनजागरण अभियान’ शुभारम्भ गर्न यहाँ पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डलगायतलाई स्वागत तथा अभिनन्दन गरिएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले...

अर्थमन्त्री अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)माथि छलफल जारी रहने कार्यसूची थियो। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उक्त छलफलमा उठेका प्रश्नकहरूको जबाफ दिने कार्यसूची थियो। तर शून्य समयपछि कार्यसूचीमा...

निगुरोको मूल्य स्थिर

१ घण्टा अघि   सेतोपाटी

बजारमा निगुरोको मूल्य स्थिर छ। कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांकले यस्तो देखाएको हाे। दुई/तीन दिनदेखि कालीमाटी बजारमा निगुरो प्रतिकिलो थोक मूल्य २० देखि ३० रूपैयाँमा कारोबार भइरहेको छ।  शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको कालीमाटी बजारको तथ्यांकले देखाउँछ। ...