एनसेल फ्ल्यास सेलमा अब डेटा प्याकसँगै सामाजिक सञ्जालहरूमा नि:शुल्क पहुँच
एनसेलले आफ्नो साप्ताहिक फ्ल्यास सेल्स अफरलाई परिमार्जन गर्दै अब आफ्ना ग्राहकहरुलाई प्रत्येक शनिबार लोकप्रिय सामाजिक सञ्जालहरूमा २४ घण्टा निःशुल्क अनलिमिटेड पहुँचसमेत उपलब्ध गराउने भएको छ। यो अफर शनिबार (जेठ ३)बाट सुरू भई हरेक शनिबार जेठ ३१ गतेसम्म सञ्चालनमा रहने छ।...