भारतका वन मन्त्रीले भेटे प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले शुक्रबार शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा मन्त्री यादवले नेपालमा सगरमाथा संवाद कार्यक्रमका लागि आमन्त्रण गरेकोमा धन्यवाद दिँदै सगरमाथा विश्वकै छानो भएकाले यसको...