ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

षट्कोण आर्ट्सले 'लालीबजार' बनाउने

४८ सेकेन्ड अघि   सेतोपाटी

'जात्रा' शृंखलामार्फत स्थापित भएको ब्यानर षट्कोण आर्ट्सले नयाँ फिल्म 'लालीबजार' घोषणा गरेको छ।  'जात्रा', 'जात्रै जात्रा', 'महापुरूष' र 'महाजात्रा' निर्माण गरिसकेको ब्यानरले पहिलोपटक बाहिरी निर्देशकसँग काम गर्न लागेको हो। फिल्मका लेखक तथा निर्देशक यम थापा रहेका छन्। फिल्मलाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेश खत्रीले निर्माण गर्दैछन् भने...

संक्रमणकालीन न्याय : दलीय भागबन्डा र द्वन्द्वपीडितकाे अडानले फेरि गिजाेलिँदै

४८ सेकेन्ड अघि   थाहाखबर

काठमाडौँ : संक्रमणकालीन न्यायसम्बन्धी (सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन) आयोगमा पदाधिकारी नियुक्त भए पनि टुंगोमा पुग्नेबारे संशय प्रकट भइरहेका छन्। यसअघि राजनीतिक दाउपेचको विषय बनाइँदा लामो समय अल्झिएकोमा अहिले पनि दलहरूले भागबन्डामा पदाधिकारी नियुक्त गरेपछि यसपटक पनि टुंगोमा पुग्नेमा...

उच्च अदालतले काठमाडौं महानगरलाई भन्यो- डिजिटल बोर्ड पूर्ववत रूपमा सञ्चालन गर्न दिनू

१ मिनेट अघि   सेतोपाटी

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई व्यवसायीहरूले सञ्चालन गर्दै आएको डिजिटल बोर्ड नहटाउन अन्तरकालीन आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीशहरू लेखनाथ पौडेल र हेमन्त रावलको इजलासले डिजिटल बोर्ड नहटाइ पूर्ववत रूपमा निवेदकहरूलाई सञ्चालन गर्न दिनु दिलाउनु भनेर अन्तरकालीन आदेश जारी गरेको हो। एसटिआर...

रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरण मुद्दामा सकियो बहस

१० मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरणको मुद्दाको बहस सकिएको छ। शुक्रबार न्यायाधीशहरू कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा बहस भएको थियो। बहस सकिएसँगै केहीबेरमा आदेश आउने रवीन्द्र मिश्रका वकिल वरिष्ठ अधिवक्ता राजु बस्नेतले जानकारी दिए।  मिश्रलाई गैरकानुनी रूपमा प्रहरीले...

प्रयोगशालाले माटो परीक्षण गर्न नमानेको रोङ गाउँपालिकाको गुनासो

२० मिनेट अघि   थाहाखबर

इलाम : रोङ गाउँपालिकाले माटो तथा मल परीक्षण प्रयोगशाला झुम्काले गुरु किसानको माटो परीक्षण गर्न नमानेको बताएको छ। गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले परीक्षणका लागि लगिएको (४१४ वटा) नमुना माटो बुझ्न नमानेको गुनासो गरे। उनले कार्यालय प्रमुखसँग कुरा गर्दा कोटा सकिएको भन्दै परीक्षणमा...

नेपाललाई भारतको पत्र: अब दुइटा बन्दरगाहबाट सबै सामान ल्याउन छुट

२० मिनेट अघि   सेतोपाटी

नेपालले अब भारतीय बन्दरगाहमार्फत् विराटनगर आइसिपीसम्म तेस्रो देशबाट सबै प्रकारका सामान ल्याउन पाउने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दिएको जानकारी अनुसार भारतले  कोलकाता र हल्दिया बन्दरगाह हुँदै विराटनगरको आइसिपीसम्म तेस्रो मुलुकबाट सबै प्रकारका वस्तुहरू रेलकार्गोमार्फत् ल्याउन...

सर्वोच्चमा रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सकियो

२३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाई सकिएको छ।  उक्त रिटमा अदालतको आदेशानुसार उनलाई हिजो उपस्थितमात्रै गराएर लगिएको थियो। आज भने सुनुवाइ भर्खरै सकिएको सर्वोच्चका सहायक प्रवक्ता निराजन पाण्डेले थाहाखबरलाई जानकारी दिए। उनकी पत्नी सरिका कार्कीले...

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

२६ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। माओवादी उपमहासचिव शर्मा सभापति देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका थिए। भेटवार्ताको तस्बिर उपमहासचिव शर्माले फेसबुकमा राखेका छन्। शर्माले भनेका छन्, ‘कांग्रेस सभापति देउवासँग...

विराटनगरमा टी-१० क्रिकेट प्रतियोगिता हुने

२६ मिनेट अघि   सेतोपाटी

विराटनगरमा  टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ। प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ। प्रतियोगिता आगामी जेठ ४ गते देखि १० गतेसम्म बिराटनगर-६ स्थित म्यारीलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा एन बि एस सि लायन्स,...

काठमाडौंमा जताततै देखिन थाल्यो सर्प, घरभित्र पसे कहाँ गर्ने सम्पर्क?

३८ मिनेट अघि   सेतोपाटी

ललितपुर महानगरको नगर प्रहरी कार्यालयमा मंगलबार साँझ साढे ७ बजे फोनको घन्टी बज्यो। हटलाइन नम्बर ११३१ मा आएको उक्त फोन नगर प्रहरीले झटपट उठाइहाले। उताबाट एक पुरूषले चिच्याउँदै भने, 'सर हाम्रो कोठामा सर्प पस्यो।' नगर प्रहरीले ठेगाना टिपे। एउटा टोली तुरून्तै घटनास्थल पुग्यो। घटनास्थल...

नेपाल र भारतका वनमन्त्रीबीच भेटवार्ता

४७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र नेपाल भ्रमणमा रहेका भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवबीच भेटवार्ता भएको छ। मन्त्री शाही र सगरमाथा संवादमा सहभागी हुन बिहीबार नेपाल आएका मन्त्री यादवबीच आज सम्मेलनस्थलमा शिष्टाचार भेट भएको...

घुस मुद्दामा विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्च पुग्यो

४७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर, झापाका सर्भेक्षक सुवासचन्द्र यादवका सन्दर्भमा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। जग्गा कित्ताकाट गरी बाटो प्रमाणित गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख २५ हजार बराबरको घुस लिँदै गरेको अवस्थामा...

सुदूरपश्चिम माओवादी विवादः सल्टियो कि बल्झियो?

४७ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्टको पुनरागमन भएपछि १५ महिनाभन्दा लामो समयदेखि जारी विवादले समाधान भेटेको छ। अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहित केन्द्रीय पदाधिकारीहरूको दलको बिहीबारको बैठकले मानबहादुर धामीलाई हटाएर भट्टलाई फेरि दलको नेता बनाएको हो। माओवादी नेताहरूले...

७ प्रदेशमा ५ अर्ब बढीको बन्यो सभाहल, झापाको भ्यूटावरको उपयोग गर्न सुझाव

५० मिनेट अघि   थाहाखबर

काठमाडौं : ७ वटै प्रदेशमा ५ अर्ब भन्दा बढी लागतमा सभाहल बनेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को ६२औँ वार्षिक प्रतिवेदनमा सभाहल तथा भ्यू टावर निर्माण सघन शहरी तथा भवन निर्माण विभागवाट प्राप्त विवरणअनुसार सात प्रदेशमा...

हेर्दा हेर्दैमा बस्यो रविको मुद्दा, यसकारण उनका वकिलले इजलासमाथि प्रश्न उठाए

५४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : उच्च अदालत पोखराले रास्वपा सभापति रवि लामिछाको मुद्दामा कास्की जिल्ला अदालतको आदेशविरुद्धको निवेदनमाथिको सुनुवाइ आज हेर्दा हेर्दैमा राखेको छ।  उच्च अदालत पोखराका सूचना अधिकारी निलप्रसाद पनेरुले सुनुवाइ ४ गतेका लागि हेर्दाहेर्दैमा राखिएको थाहाखबरलाई जानकारी दिए। कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न...

आमिर, ऋतिक र विवेकले अस्वीकार गरेको फिल्मबाट स्टार बनेका थिए सैफ

१ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता सैफ अली खानको करियर सन् २००० मा निकै परिवर्तन भयो।  त्यतिबेला उनको फिल्म 'दिल चाहता है' रिलिज भएको थियो। फिल्ममा सैफबाहेक आमिर खान, अक्षय खन्ना र प्रीति जिन्टालगायत कलाकारको अभिनय थियो।  यस फिल्मपछि सैफलाई थुप्रै फिल्म अफर भएका थिए। उनलाई...

रवि र छविलाई उच्च अदालत पोखरामा सुनुवाइ भइरहेको जानकारी गराउन आदेश

१ घण्टा अघि   सेतोपाटी

उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीलाई सुनुवाइबारे जानकारी गराउन आदेश गरेको छ। शुक्रबार उच्च अदालत पोखराका मुख्यन्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन राईको इजलासले लामिछाने र जोशीलाई सुनुवाइ भइरहेको जानकारी गराउन आदेश...

लक्ष्मी सनराइज बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आबद्ध

१ घण्टा अघि   सेतोपाटी

लक्ष्मी सनराइज बैंक र एनसिएचएलबीच एनपिएस–एनसिएस तथा डमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख – खुद्रा तथा वित्तीय सेवा दिपेश अमात्य तथा एनसिएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान...

गाजामा धेरै मानिस भोकमरीमा छन्, अब अमेरिकाले निगरानी गर्छ : ट्रम्प

१ घण्टा अघि   थाहाखबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घेराबन्दीमा परेका प्यालेस्टिनी इलाकामा मानिसहरू भोकमरीमा रहेको बताएका छन्। उनले शुक्रवार पत्रकारहरूलाई संयुक्त राज्य अमेरिकाले गाजाको अवस्थालाई ‘ख्याल राख्ने’ बताए। “हामी गाजालाई हेरिरहेका छौँ र हामी यसको ख्याल राख्ने छौँ। धेरै मानिस भोकमरीमा छन्”, उनले पत्रकारहरूलाई...

अमेरिकाको टेक्सास राज्य संसद्‍द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

१ घण्टा अघि   थाहाखबर

अमेरिका : अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीवार सम्पन्न बैठकले गौतम बुद्धको जन्मभूमि नेपाल भएको भन्दै हरेक वर्षको १५ मेलाई ‘बुद्ध डे’ का रुपमा मनाउन सङ्कल्प प्रस्ताव पारित गरेको छ। राज्यसभाको बैठकमा सभामुख डस्टिन बुरोले पेस गर्नुरेको १५ मे लाई ‘बुद्ध...

हेटौंडामा बोरिङकै कारण जमिन भासिएको भूगर्भविद्को निष्कर्ष, दबिएको गाडी ८ मिटरमुनि रहेको अनुमान

१ घण्टा अघि   सेतोपाटी

वैशाख २० गते हेटौंटा उपमहानगरपालिका–१६ र १७ को सीमाक्षेत्र गैरीगाउँमा माछा बोक्ने गाडी जमिन भासिएर दबियो। दुई दिनसम्म खोजपड्ताल गर्दा पनि गाडीको संकेत पाउन नसकेपछि उमहानगरपालिकाले भूगर्भविद्को टोली नै मगाएर अध्ययन गरेको थियो। खानी तथा भूगर्भ विभागका भूगर्भविद् नारायण अधिकारी, कृष्ण...

समाज कल्याण परिषद्को बदमासी : नियमविपरित ३१ कर्मचारी नियुक्ति

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको समाजकल्याण परिषद्ले नियमावली विपरीत विगतदेखि नै करार तथा अस्थायी सहायक निर्देशक, इन्जिनियरसहित ३१ कर्मचारी नियुक्ति गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को ६२औँ वार्षिक प्रतिवेदनमा उक्त...

धार्मिक र प्रकृतिप्रेमी पर्यटकलाई लोभ्याइरहेको पुम्दीकोट!

१ घण्टा अघि   थाहाखबर

गण्डकी :  अघिल्लो दिनको झरीपछि बिहीबार बिहान पोखराको मौसम खुलेको थियो। कलिलो घाममा पोखरा छेउछाउका हिमाल र डाँडाकाँडा मनमोहक देखिन्थे। घुमफिरको याम भएकाले यतिबेला पर्यटकीय राजधानी पोखरामा पर्यटकको आवतजावत बाक्लो छ। पोखरा भित्रने पर्यटकमध्ये अधिकांश पदयात्राका लागि टाढाका गन्तव्यमा निस्कन्छन्।...

सुनको मूर्ति भनेर २१ लाख ठगी, आरोपी पक्राउ

१ घण्टा अघि   सेतोपाटी

सुनको मूर्ति भनेर १० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। २१ लाख ८५ हजार रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए। पक्राउ पर्नेमा संखुवासभा...