माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। माओवादी उपमहासचिव शर्मा सभापति देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका थिए। भेटवार्ताको तस्बिर उपमहासचिव शर्माले फेसबुकमा राखेका छन्। शर्माले भनेका छन्, ‘कांग्रेस सभापति देउवासँग...