लुम्बिनी विकास बैंकले माग्यो विभिन्न पदमा कर्मचारी
लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर खुलेको छ। बैंकले केही संख्यामा क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट र सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट माग गरेको हो। क्वालिफाइड चार्टर्ड एकाउन्टेन्टले आइसिएन र आइसिएआइबाट चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरेको हुनु पर्नेछ। बैंकिङ/वित्तीय संस्थाहरूमा वित्त, लेखा र कोषागार विभाग/जोखिममा...