रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरण मुद्दामा सकियो बहस
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरणको मुद्दाको बहस सकिएको छ। शुक्रबार न्यायाधीशहरू कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा बहस भएको थियो। बहस सकिएसँगै केहीबेरमा आदेश आउने रवीन्द्र मिश्रका वकिल वरिष्ठ अधिवक्ता राजु बस्नेतले जानकारी दिए। मिश्रलाई गैरकानुनी रूपमा प्रहरीले...