संघीय निजामती सेवा विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ। शुक्रबार बसेको समितिको बैठकले सर्वसम्मत रूपमा संघीय निजामती सेवा विधेयक पारित गरेको सभापति रामहरि खतिवडाले जानकारी दिए। विधेयकमा 'कुलिङ पिरियड' र कर्मचारीको अवकाश उमेरहद कसरी लागू...