बजारमा आउन छोड्यो सुन्तला
बजारमा सुन्तला आउन छोडेको छ। सिजन सकिएसँगै सुन्तला आउन छोडेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष माधव चौलागाईंले जानकारी दिए। 'नेपाली सुन्तलाको सिजन त माघमै सकिएको हो,' उनले भने, 'अब भारतीय सुन्तला पनि सकियो।' अहिले बजारमा फाट्टफुट्ट रूपमा कहीँकतै मात्रै...