ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

परराष्ट्रमा बेथितिका चाङ : सोझै १ करोड बराबरको टिकट खरिद, कर्मचारीको रजाँइ !

१ मिनेट अघि   थाहाखबर

काठमाडौं : महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले परराष्ट्र मन्त्रालयमा विभिन्न बेथितिका चाङ रहेको औंल्याएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को ६२औँ वार्षिक प्रतिवेदनमा ऐनविपरित १ करोड भन्दा बढी मूल्य बराबरको टिकट खरिददेखि कर्मचारीहरूले मापदण्ड...

कुलोको पानीले हल्लाइरहने जलुकोका पातहरू

१ मिनेट अघि   सेतोपाटी

२०४० सालअघिको कुरा हो, हामी आफ्नो घरमा ताल्चा ठोकेर चौपायाहरू लगेर चार किलोमिटर उत्तरमा रहेको देउखुरी खेतको फाँटमा जान्थ्यौँ र खेतका गराहरूमा लहरै किलोहरू ठोकेर ती चौपायाहरू बाँध्थ्यौँ। अस्थायी छाप्रो बनाएर त्यसै छाप्रोमुनि परालमाथि काम्लो ओछ्याएर राति त्यसैमा सुत्थ्यौँ। देउखुरी...

सरकारको खबरदारी गर्न जागरण अभियान : प्रचण्ड

१२ मिनेट अघि   थाहाखबर

बैतडी : पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको खबरदारी गर्न जागरण अभियान सञ्चालन गरिएको बताएका छन्। शुक्रबार बैतडीको पाटनमा ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग(पुष्पलाल मार्ग)जनजागरण अभियान’  उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। जनताका समस्या...

हकप्रद बिक्री गर्न पिपुल्स पावरले पायो धितोपत्र बोर्डबाट अनुमति

१३ मिनेट अघि   सेतोपाटी

पिपुल्स पावरले हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले १:०.०५ को अनुपातमा हकप्रद निष्कासन गर्न आज (जेठ २ गते) अनुमति पाएको हो। कम्पनीले एक सय कित्ता सेयर हुनेले ५० कित्ताको लागि आवेदन दिन सक्ने गरेर सेयर जारी...

ट्रम्पका कारण चिढिएका वैज्ञानिक अमेरिकाबाट फर्काउन चीनले चाल्यो कदम

१४ मिनेट अघि   सेतोपाटी

चीनले अमेरिका छोड्ने विचार गरिरहेका चिनियाँ मूलका शोधकर्ताहरूलाई चीन फर्काउने प्रयास तीव्र पारको छ। अमेरिकामा रहेका चिनियाँ मूलका वैज्ञानिक र अन्य शोधकर्ताहरूलाई नियुक्ति दिन चीनले भर्ती कार्यक्रम नै शुरू गर्न लागेको भनेर हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।...

रूखले च्यापिएर र पूर्वक्याम्पस प्रमुखको मृत्यु

३२ मिनेट अघि   थाहाखबर

घोडाघोडी : हावाहुरीका कारण ढलेको रूखले च्यापिएर आज कैलालीमा पूर्वक्याम्पस प्रमुखको मृत्यु भएको छ। राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुख कर्ण भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुक्खडका प्रहरी नायब उपरीक्षक रमेश अवस्थीले जानकारी दिए। उनका अनुसार आज बिहान करिब ९...

रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको मुद्दामा चार जनाले गरे बहस

३३ मिनेट अघि   सेतोपाटी

गैरकानुनी रूपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका रवीन्द्र मिश्रको पक्षबाट चार जना वकिलले बहस गरेका छन्। शुक्रबार न्यायाधीशहरू कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष मिश्रको रिटको सुनुवाइ भइरहेको हो। उनकी...

मोतिलाल दुगडले सेन्चुरी ब्रान्डको उत्पादन दोब्बर बनाउने

३६ मिनेट अघि   सेतोपाटी

सेन्चुरी मसलाका मालिक तथा उद्योगपति मोतिलाल दुगडले अब आफ्ना व्यावसायिक गतिविधि खाद्य उद्योगमै केन्द्रित गर्ने बताएका छन्। यसैका लागि उनले विराटनगरमा निर्माणाधीन आफ्नो होटल सेन्चुरियन र व्यापारिक मल भाटभटेनीका मालिक मीनबहादुर गुरूङलाई बेचेका छन्। दुगडले होटल र मल १ अर्ब ५५ करोड रूपैयाँमा...

झन्डै ७० लाख बराबरको धनमाल चोर्ने पाँचजना पक्राउ

४६ मिनेट अघि   थाहाखबर

पर्वत : कास्कीको पोखरा महानगरपालिकाका २६, ३०, ३१, ३२ वडाका घरको ताला फोरी ७० लाखको सामान चोर्ने पाँचजना पक्राउ परेका छन्। कास्की प्रहरीका अनुसार गत मङ्सिर १४ गते पोखरा महानगर–२६ विजयपुर सोताटोलस्थित एक घरको ताला फुटाएर करिब १५ लाख ९१...

रवि लामिछाने पक्षले पहिले आफैले सारे मुद्दा, अहिले थाहा पाइनँ भनेर विवाद

४९ मिनेट अघि   सेतोपाटी

रवि लामिछाने पक्षका वकिलहरुले उनीहरुको सहमति बिना मुद्दाको पेसी सारिएको भन्दै इजलासमै विरोध जनाएका छन्।  शुक्रबार भइरहेको सुनुवाइमा लामिछानेका तर्फबाट बहस गरेका बरिष्ठ अधिवक्ताद्धय रमण श्रेष्ठ र सुशीलकुमार पन्तले प्रतिवादीलाई जानकारी नै नदिइकन सुनुवाइ गरेको भन्दै इजलासमा विरोध जनाएका छन्। यसअघि...

किन गइरहेको छ झ्यापझ्यापी बत्ती? हितेन्द्रले देखाएका यस्ता छन् कारण

५१ मिनेट अघि   सेतोपाटी

अहिले छिनछिनमा बत्ती गएको छ। यसरी बत्ती जान थालेपछि आम सर्वसाधारणले नेपाल विद्युत प्राधिकरण र सरकारको चर्को आलोचना गरेका छन्। सामाजिक सञ्जालमा 'अब इन्भर्टर र मैनबत्तीको दिन आयो' भन्दै आक्रोश पोखिएको छ। यही सन्दर्भमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यले...

सुदूरपश्चिम मन्त्रीमा कसलाई पठाउने भनेर नाउपामा रडाँको

५५ मिनेट अघि   सेतोपाटी

गत चैत १६ गते नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेशका सांसद लक्ष्मणकिशोर चौधरीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीबाट राजीनामा दिएका थिए। घुस मागेको अडियो बाहिरिएपछि उनी विवादमा परेका थिए। त्यसपछि उनले पदबाट राजीनामा दिएका थिए। उनले राजीनामा दिएको डेढ...

मोबाइलले हामीलाई त चलाउँदै छैन!

५६ मिनेट अघि   सेतोपाटी

विगत केही दशकयता प्रविधिमा भएको तीव्र विकासले मानव जीवनलाई सहज, सरल र सुविधाजनक बनाएको छ। मोबाइल फोनको आविष्कारले विश्वलाई हातको हत्केलामा झारेको जस्तो महसुस गराएको छ। पहिले सञ्चारको एक साधनको रूपमा सुरु भएको मोबाइल आज सूचना, शिक्षा, मनोरञ्जन, व्यवसाय र...

बजेट नछुटोस् भनेर अर्थमन्त्रीसँग संसदमै कानेखुसी गर्नुपर्ने अवस्था छः स्वर्णिम वाग्ले

१ घण्टा अघि   सेतोपाटी

 प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले राष्ट्र निर्माणको मुल उद्देश्यबाट राजनीतिक दलहरू च्युत हुँदै गएको आरोप लगाएका छन्। प्रतिनिधि सभाको शुक्रवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै वाग्लेले यस्तो आरोप...

विश्व छनोट खेल्न नेपालले सुपर-३ मा एक खेल जित्नै पर्ने

१ घण्टा अघि   सेतोपाटी

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले सुपर-३ मा स्थान पक्का गरेको छ। समूह ‘सी’ को विजेता बनेको नेपालले अब समूह ‘ए’ को विजेता आयोजक थाइल्यान्ड र समूह ‘बी’ को विजेता युएईसँग सुपर-३ मा पुग्नेछ। सुपर-३ मा पुगेका नेपाल, थाइल्यान्ड...

स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबीच सम्झौता

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल नेत्रज्योति संघबीच उपचार सेवा नपुगेका ठाउँमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालय र संघबीच गरिएको सम्झौतानुसार अब संघले आँखा उपचार उपलब्ध नभएका स्थानमा लक्षित...

बत्ती जान थालेपछि कार्यकारी निर्देशक शाक्यले गरे भार तथा वितरण प्रणालीको निरीक्षण (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं लगायत देशका अधिकांश भूभागमा झ्याप झ्याप बत्ती जान थाले पछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भार तथा वितरण प्रणालीको निरीक्षण गरेका छन्। शाक्यले शुक्रबार प्राधिकरणको भारत तथा वितरण प्रणालीको निरीक्षण गरेका हुन्। बिहीबार साँझ करिब साढे ५...

संघीयता कार्यान्वयनसँग जोडिएका ४० बढी कानून पारित गर्नेकुरा सरकारको प्राथमिकतामाः गगन थापा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान कार्यान्वयनसँग जोडिएका कानून चाँडो पारित गर्ने विषय सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका छन्। शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले  संविधान कार्यान्वयनसँग जोडिएका कानूनहरूलाई पारित गर्न...

ओमोडा एन्ड जेइकोले सार्वजनिक गर्‍यो स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर

१ घण्टा अघि   सेतोपाटी

नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले 'स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर' नामसहित सीमित अवधिको लागि एक्सचेन्ज योजना सार्वजनिक गरेको छ। यो योजना जेठ ४ देखि १० गतेसम्म ओमोडा इ-फाइभ र जेइको जे-सिक्स मोडलहरूमा लागु हुनेछ। यो विशेष योजना विद्युतीय गाडीहरूको फाइनान्सिङमा सरकारको नयाँ...

जलवायु परिवर्तन अब कुनै क्षेत्र वा देश विशेषको रहेनः परराष्ट्रमन्त्री राणा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तन अब कुनै क्षेत्र वा देश विशेषको नभएको बताएकी छिन्। काठमाडौंमा शुक्रवारदेखि शुरु भएको सगरमाथा संवाद कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनको मुद्दा अब विश्वको समस्या भएकाले यसले सिंगो मानवतालाई नै संकटमा पारिरहेको उल्लेख...

'के घर के डेरा: घर नं २' को गीत 'ढुंगा देउता भयो' सार्वजनिक (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

फिल्म 'के घर के डेरा: घर नं २' को गीत सार्वजनिक भएको छ। बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेश 'ढुंगा देउता भयो' बोलको गीत सार्वजनिक गरिएको हो। संघर्ष र चोटहरूले नै व्यक्तिलाई बलियो बनाउने बिम्बका रूपमा ढुंगा र देउतालाई ल्याइएको छ। सपना...

डिप्रेसनका बिरामी थिए छोरी र भतिजाको हत्या गर्ने लिलाराज

१ घण्टा अघि   सेतोपाटी

दस बज्नै लागेको थियो, भरतपुर–२५ किसान टोलका बालबालिकाहरू पनि विद्यालय जान थालेका थिए। सधैं समयमै आफ्ना छोरा, छोरी र दाइको छोरालाई स्कुटरमा राखेर विद्यालय लैजाने लिलराज गिरी घरबाट निस्किएका थिएनन्। विद्यालयको घण्टी बज्ने समयमा गाउँमा एकाएक अप्रत्यासित हल्ला फैलियो–लिलाराजले आफ्नी छोरी र दाइको...

प्रचण्डद्वारा जनजागरण अभियान शुभारम्भ

१ घण्टा अघि   थाहाखबर

बैतडी  : पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग)जनजागरण अभियान’ शुभारम्भ गरेका छन्।   शुक्रबार बैतडीको पाटन नगरपालिकामा निर्मित स्मारक उद्घाटन गरेर प्रचण्डले जनजागरण अभियान शुभारम्भ गरेका हुन्। दाहालले पाटनस्थित खुलामञ्चमा आयोजना गरिएको...

खानेपानी गुणस्तर कार्यक्रममा सकियाे २० करोड तर छैन गुणस्तर मापन अभिलेख !

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले खानेपानी गुणस्तर कार्यक्रमको नाममा एकै वर्षमा २० करोड भन्दा बढी खर्च गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को ६२औँ वार्षिक प्रतिवेदनमा उक्त कार्यक्रमको नाममा २०८१...