भौतिक र उद्योग मन्त्रालयले गर्ने खर्चमा देखियो समस्या, यस्तो छ बेरुजु स्थिति
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्ने खर्चको पारदर्शीता र तथा लेखा अनुशासनमा समस्या देखिएको छ। महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार यी मन्त्रालयले गर्ने खर्चमा सबैभन्दा धेरै बेरुजु (हिसाब मिलान हुन नसकेको...