ट्राफिक प्रहरीले प्रहरी जवानलाई कुटेको भिडिओ भाइरल भएपछि सोधपुछका लागि बोलाइयो
सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले एक प्रहरीलाई कुटेको भिडिओ भाइरल भएपछि सोधपुछका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बोलाइएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी एसपी दीपक गिरीले सामाजिक सञ्जालमा भिडिओ आएपछि ट्राफिक प्रहरीलाई सोधपुछका लागि बोलाइएको बताए। ‘सामाजिक सञ्जालमा भिडिओ आएपछि...