सगरमाथा संवादको मुख्य एजेन्डा : जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य
काठमाडौँ : ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ भन्ने नारासहित आयोजना गर्न लागिएको सगरमाथा संवादको तयारी लगभग सकिएकाे सचिवालयले जनाएको छ। आगामी शुक्रबारदेखि (जेठ २–४ सम्म) सञ्चालन हुने सगरमाथा संवादको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्। संवादका एजेन्डा सगरमाथा संवाद सचिवालयका अनुसार जलवायु...