काठमाडौंबाट पोखरा आउँदै गरेको माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु
काठमाडौंबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा– २५ हेमजाका ५१ वर्षीया धाङमाया गुरूङ रहेकी छन् भने बाँकी २ जनाको पहिचान हुन बाँकी रहेको कास्की प्रहरी सूचना अधिकारी...