यस्तो छ वेब सिरिज 'क्रिमिनल जस्टिस ४' को ट्रेलर (भिडिओ)
बलिउड अभिनेता पंकज त्रिपाठी अभिनीत वेब सिरिज 'क्रिमिनल जस्टिस ४' को ट्रेलर सार्वजनिक भएको छ। बुधबार जियो हटस्टार युट्युब च्यानलमार्फत वेब सिरिजको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा एक हत्या, दुई आरोपी र तीन मुद्दाको प्रसंगलाई देखाइएको छ। रोहन सिप्पीले निर्देशन...