नागढुंगामा ट्राफिक प्रहरीले जनपद प्रहरीलाई कुटेको भिडिओ भाइरल
काठमाडौँ : काठमाडौँको नागढुंगामा एकजना ट्राफिक प्रहरी निरीक्षकले जनपद प्रहरीका सहायक हवल्दारलाई कुटेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। घटना बुधवार बिहान भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले थाहाखबरलाई जानकारी दिए। उक्त घटनाका...