सरकारकै प्रस्तावले अड्किँदै शिक्षा विधेयक, समिति भन्छ- असार १५ अघि जारी हुने सम्भावना न्यून
काठमाडौँ : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावका कारण ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ असार १५ अघि जारी नहुने सम्भावना बढेको छ। सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिअनुसार शिक्षा विधेयक जारी गर्नुपर्ने ‘अल्टिमेटम’ अब १० दिन...