ग्रान्ड स्ल्याम प्लेयर विकास कार्ययक्रममा सहभागी हुँदै शिवाली
ग्राण्ड स्ल्याम प्लेयर डिभलप्मेन्ट प्रोग्राम आइ टिएफ/एटिएफ अन्तगर्ग टेनिस टु युरोपमा नेपाली खेलाडी शिवाली गुरुङ सहभागी हुँदैछन्। १४ वर्ष मूनिको उमेर समूहमा शिवालीले फ्रान्समा जुलाई १४ देखि २० तारिखसम्म हुने ओपन स्टेट फ्राकाइस र २१ देखि २७ तारिख सम्म हुने...