रियल मड्रिड र पिएसजी क्वार्टरफाइनलमा, सिटी र चेल्सी बाहिरिए
स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराउँदै युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाएको छ। दोस्रो लेगमा २-१ को जित निकालेको रियल समग्रमा ५-१ को जितले अन्तिम आठमा पुग्यो। पहिले लेगमा रियल ३-० गोलले पराजित गरेको थियो। सिटीको मैदानमा...
