नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो
साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २४.७६ अंकले घटेर २६२८.९१ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम भने बढेको छ। बुधबार नौ अर्ब आठ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ११ अर्ब २३...