ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

टिपरको अधिकांश ड्राइभरको लाइसेन्स नक्कली छ: सांसद सिंह

१ मिनेट अघि   सेतोपाटी

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले टिपरका अधिकांश चालकहरुको लाइसेन्स नक्कली हुने बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसद  सिंहले सरकारले पैसा खाएर हात हातमा ड्राइभिङ लाइसेन्स बाँडेका कारण अधिकांशको लाइसेन्स नक्कली हुने बताएका हुन्।  टिपरको नाम ज्यानमारा राखौं। टिपरको अधिकांश ड्राइभरको...

तिम्सिना फिलिपिन्सका गैरआवासीय राजदूत नियुक्त

१६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले मलेसियाका लागि नेपालका राजदूत डा. नेत्रप्रसाद तिम्सिनालाई गणतन्त्र फिलिपिन्सका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज राजदूत तिम्सिनालाई फिलिपिन्सको गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको...

रास्वपा र नेकपा(एस)लाई जितजंगले भने– पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू!

३० मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले नैतिकता सिकाएको भन्दै टिप्पणी गरेका छन्।  बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एकीकृत समाजवादीका अध्यक्षमाथि अख्तियारमा मुद्दा चलिरहेको...

सार्वजनिक ऋणको हिस्सा जिडीपीको ४३ दशमलव ४७ प्रतिशत

३४ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपालको सार्वजनिक ऋणको हिस्सा कुल गार्हस्थ्य उत्पादन (जिडीपी) को ४३ दशमलव ४७ प्रतिशत पुगेको छ।  अर्थ मन्त्रालय मातहतको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ऋणको आन्तरिक तथा बाह्य ऋण बढ्दै गएको हो। कार्यालयका अनुसार सार्वजनिक ऋण २०८२...

निजामती विधेयकमा सरकारले खुट्टा नकमाओस्: सांसद पाण्डे

३५ मिनेट अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले संघीय निजामती सेवा विधेयकमा प्रस्तावित ‘कुलिङ पिरियड’ प्रावधान हटाउन केही सचिवहरूले संयुक्त राजीनामाको चेतावनी दिँदै सरकारमाथि दबाब दिएको दाबी गरेका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पाण्डेले कर्मचारीहरूको धम्कीका कारण सरकारले निजामती विधेयक अघि नसारेको...

‘कुलिङ पिरियड’ हटाउन सचिवहरूले संयुक्त राजीनामाको धम्की दिए : एकीकृत समाजवादी

४० मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले संघीय निजामती सेवा विधेयकमा प्रस्तावित ‘कुलिङ पिरियड’ प्रावधान हटाउन केही सचिवहरूले संयुक्त राजीनामाको चेतावनी दिँदै सरकारमाथि दबाब दिएको दाबी गरेका छन्। प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद पाण्डेले कर्मचारीहरूको धम्कीका कारण सरकारले निजामती विधेयक...

एकीकृत समाजवादीका सांसदले किन च्याते बजेट पुस्तिका?

४० मिनेट अघि   सेतोपाटी

एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले प्रतिनिधि सभा बैठकमा बजेट पुस्तिका च्यातेका छन्। भौतिक मन्त्रालयले दैलेख जिल्लाको सडक पूर्वाधारमा बजेट नछुट्टयाएको भन्दै उनले आक्रोशमा पुस्तिका च्यातेका हुन्। ‘भौतिक मन्त्रालयको यो बजेट उल्टो बाटो हिँडिरहेको देखिन्छ। मैले बारबार यो संसदमा कुरा उठाएँ।...

भारी झोलाले थिचेको बाल मस्तिष्क!

४३ मिनेट अघि   सेतोपाटी

हरेक बिहान लाखौँ नानीबाबुहरू विद्यालय जाने गर्दछन्। चम्किला युनिफर्ममा सजिएका उनीहरूको काँधमा भविष्यको सपनाका साथै एउटा अदृश्य तर महसुस हुने बोझ पनि हुन्छ, विद्यालयको भारी झोला। किताब, कापी, स्टेशनरी लगायत अन्य सामग्रीले भरिएको यो झोला उनीहरूको लागि सानो शरीरको लागि ठुलो...

महत्वपूर्ण विधेयकलाई कार्यसूचीमा राखेर अगाडि बढाउन माओवादी केन्द्रको माग

४४ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संघीय निजामती विधेयकसँगै अन्य विधेयकलाई कार्यसूचीमा राखेर अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।  बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले निजामती विधेयकसँगै, विद्यालय शिक्षासँग सम्बन्धित र नागरिकतासँग सम्बन्धित विधेयक अगाडि...

निजामति सेवा विधेयक कार्यसूचीबाट हटाइएकोमा माओवादीको आपत्ति

४४ मिनेट अघि   सेतोपाटी

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले निजामति सेवा विधेयक प्रतिनिधि सभा बैठकको कार्यसूचीबाट हटाइएकोप्रति आपत्ति जनाएको छ। बिहीबारको प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अघिल्लो बैठकमा निजामति सेवा विधेयक पारित गर्ने कार्यसूची रहेको तर आजको बैठकको कार्यसूचीमा...

झम्सीखेल क्षेत्रमा नेपाल टेलिकमको सेवामा समस्या

४५ मिनेट अघि   सेतोपाटी

ललितपुरको झम्सीखेल तथा आसपासका क्षेत्रमा बिहीबार बिहानैदेखि नेपाल टेलिकमको सिस्टममा समस्या देखिएको छ। टेलिकमको सिमबाट फोन गर्दा नलाग्ने र म्यासेज गर्दा नजाने समस्या देखिएको हो। यसबारे कुरा गर्दा टेलिकमका प्रवक्ता हरि ढकालले नेपाल विद्युत प्राधिकरणको टावरमा समस्या देखिएकाले टेलिकमको सेवा...

भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन, सबै एकजुट बनौँः प्रमुख सचेतक शाही

५० मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणको विषयमा सबै दलहरू एकजुट भएर अघि बढ्न अपिल गरेका छन्।  प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद शाहीले भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा नभएको भन्दै...

काममा फर्किए काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे

५४ मिनेट अघि   थाहाखबर

काठमाडौं : काठमाडौं महानगरपालिका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे काममा फर्किएका छन्। उच्च अदालत पाटनले उनलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि पाण्डे आज(बिहीबार) कार्यालय समयमै हाजिर भएका हुन्। उनी हाजिर भएसँगै काम सुरु पनि गरेका छन्। महानगरपालिका...

दुबईमा दुईतले बस चलाउने शान्ति सम्मानित

५९ मिनेट अघि   सेतोपाटी

संयुक्त असर इमिरेट्स (युएई) मा दुईतल्ले बस चलाउने शान्ति भण्डारी सम्मानित भएकी छन्। गल्फ न्यूज र बिङसीले उक्त सम्मान गरेको हो। गत साता शनिबार दुबईमा आयोजित 'एक्सलेन्स अवार्ड २०२५' कार्यक्रममा उनलाई 'एक्सिलेन्स इन टुरिजम–ट्रेलब्लेजर अफ द इयर २०२५' अवार्ड प्रदान गरिएको छ।...

संसदमा आज पनि रास्वपाको वेल घेराउ (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि संसद अवरोध गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै संसदमा विरोध गर्दै आइरहेको छ। गृह मन्त्रालय अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले सङ्गठित रूपमा पैसा उठाएको विषय...

दैलेखमा  मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

१ घण्टा अघि   थाहाखबर

दैलेख : नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन्। चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ। त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल रहेको...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति?

१ घण्टा अघि   सेतोपाटी

युनाइटेड अजोड इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको हो। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश घोषणा गरेको हो। उक्त प्रस्ताव...

लुम्बिनी प्रदेशकी सांसद रेखाकुमारी शर्माको घरबाट उद्धार गरिएकी बालिकाबारे सर्वोच्चले दिएका तीन प्रश्नको जबाफ

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले लुम्बिनी प्रदेशकी एमाले सांसद रेखाकुमारी शर्माको घरबाट उद्धार गरिएकी बालिकाबारे गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ। सर्वोच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल, टेकप्रसाद ढुंगाना र नहकुल सुवेदीको इजलासले २०८१ असार २८ गते गरेको फैसलाको पूर्णपाठ केही दिनअघि सार्वजनिक भएको हो।...

स्याङ्जामा आफ्नो दुई नेतामाथि कांग्रेसका वडाध्यक्षले रड हानेको विषयमा बोल्यो रास्वपा

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जामा कांग्रेसबाट निर्वाचित वडाध्यक्षले आफ्ना दुई नेतामाथि आक्रमण गरेको घटनाको निन्दा गरेको छ। बुधबार बसेको पार्टीको सचिवालय बैठकले आँधीखोला संरक्षण अभियान चलाएका रास्वपा केन्द्रीय सदस्य मेघ आले र कन्द्रीय नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपालमाथि...

१० वर्षमा एक लाख ७५ हजार आप्रवासीको भूमध्य सागरीय क्षेत्रबाट उद्धार

१ घण्टा अघि   थाहाखबर

गरिबी र द्वन्द्वबाट बच्नका लागि विभिन्न मुलुकबाट खतरनाक समुद्री बाटो हुँदै समुद्री युरोप पुग्ने क्रममा विगत १० वर्षमा भूमध्यसागर क्षेत्रबाट एक लाख ७५ हजारभन्दा बढी आप्रबासीलाई उद्धार गरिएको त्यहाँ उद्धारमा खटेका विभिन्न सङ्घसङ्गठनहरूले जनाएका छन्। यस क्षेत्रमा क्रियाशील २१ गैरसरकारी...

नेपालको सांस्कृतिक सम्पन्नता र आदिवासी जनजातिका सवाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली संस्कृति भनेको समग्र नेपालका जात, जाति, जनजाति, आदिवासी, अल्पसंख्यक सबैका संस्कृतिको समष्टि हो। सबैका संस्कृतिको सम्पूर्णता नेपाली संस्कृति हो। एउटा मात्रै नेपाली संस्कृति भन्ने होइन। यो नेपाली संस्कृति, त्यो नेपाली संस्कृति होइन भन्ने कुरा होइन। हाम्रा सांस्कृतिक...

अस्ट्रेलियाको बिग ब्यासमा कुनै पनि टोलीले लिएनन् नेपाली खेलाडीलाई

१ घण्टा अघि   सेतोपाटी

अस्ट्रेलियाको बिग ब्यास लिगको विदेशी खेलाडी ड्राफ्टमा परेका नेपालका ६ खेलाडी टिममा आबद्ध हुन भने असफल भएका छन्। आगामी सिजनका लागि गरिएको ड्राफ्टमा नेपलका ६ खेलाडी थिए। तर ६ जना नै बिहीबार भएको ड्राफ्टम बिक्री हुन सकेनन्।  ड्राफ्टमा सन्दीप लामिछाने, देव...

सुकेको प्याजको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

१ घण्टा अघि   सेतोपाटी

बजारमा सुकेको प्याजको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो। बिहीबार कालीमाटी तरकारी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ४२ देखि अधिकतम ४४ रूपैयाँमा कारोबार भएको छ। दुई/तीन अघिको तुलनामा यो प्रतिकिलो...

नेपाल वायुसेवा निगमले माग्यो ४४ जना कर्मचारी (सूचनासहित)

१ घण्टा अघि   सेतोपाटी

नेपाल वायुसेवा निगमले बिहीबार सूचना प्रकाशन गर्दै कर्मचारी माग गरेको छ। निगमले जारी गरेको सूचनाअनुसार प्राविधिक समूह अन्तर्गत पाँचौं, चौथो र तेस्रो तहका लागि करारमा ४४ जना कर्मचारी माग गरेको हो। निगमले वरिष्ठ प्राविधिक पदमा ११ जना, प्राविधिक पदमा १३...