क्यासिनोले सरकारलाई तिर्नुपर्ने बक्यौता १ अर्ब ७८ करोड
काठमाडौँ : नेपालमा सञ्चालित क्यासिनोहरूले सरकारलाई तिर्नुपर्ने बक्यौता रकम १ अर्ब ७८ करोड ५१ लाख ४९ हजार रहेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले बुधवार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८०/८१ को ६२औँ वार्षिक प्रतिवेदनमा उक्त कुरा उल्लेख छ। वार्षिकरूपमा बुझाउनुपर्ने रोयल्टी...