पाथीभरामा केबलकार बनाउन बाटो खुल्यो, रिटमा अन्तरिम आदेश भएन
काठमाडौँ : विवादका कारण रोकिएको ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मन्दिर जाने क्षेत्रमा केबलकार निर्माणका लागि बाटो खुलेको छ। केबलकार निर्माणको काम यथास्थितिमा राख्नु भन्ने यसअघिको अल्पकालीन आदेशलाई सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले निरन्तरता नदिने आदेश...