बसन्तका उर्दु र हिन्दी गजल लोकार्पित
काठमाडौँ : उद्यमी तथा साहित्यकार बसन्त चौधरीका दुई काव्यकृति आज सार्वजनिक गरिएको छ। ललितपुरको पुल्चोकस्थित द प्लाजामा उर्दु एकेडेमी नेपालले आयोजना गरेको ‘शाम–ए–बसन्त’मा उनका उर्दु र हिन्दी गजलकृति ‘ठहरे हुए लम्हे’ र ‘वक्त रुकता नहीं’ लोकार्पण गरियो। उर्दु र हिन्दी...