बर्खा लाग्न आँटेपछि सरकारले सुरू गर्यो काभ्रेमा बाढी–पहिराले पुर्याएको क्षतिको आकलन
२०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा बागमती प्रदेशमै सबैभन्दा बढी जनधनको क्षति पुर्यायो। घटनाको करिब सात महिनापछि सरकारले यहाँ सबैभन्दा बढी जनधनको क्षति भएको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आकलन सुरू गरेको छ। गृहमन्त्री रमेश लेखकले रोशी...