'जनै हराएको बाहुन' को सकियो छायांकन, प्रदर्शन कहिले?
फिल्म 'जनै हराएको बाहुनः सम्बन्धका धागाहरू' को छायांकन सकिएको छ। काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरेर ३५ दिनमा सम्पूर्ण छायांकन सकिएको हो। अपेक्षा गरेअनुसार नै राम्रोसँग छायांकन गरिएको निर्देशक हिमाल न्यौपानेले बताए। उनले भने, 'अब पोस्ट प्रोडक्सनमा पनि हामी मेहनत गरेर...