ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

ममत बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दु अधिकारीका पिएको गोली हानी हत्या

११ मिनेट अघि   सेतोपाटी

पश्चिम बंगालमा चुनावी नतिजापछि भड्किएको हिंसाबीच भारतीय जनता पार्टी (भाजपा) का नेता तथा वर्तमान विपक्षी नेता शुभेन्दु अधिकारीका निजी सहायक (पिए) चन्द्रनाथ रथको बुधबार राति गोली हानी हत्या गरिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार यो घटना राजधानी कोलकाता नजिकैको...

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

१७ मिनेट अघि   सेतोपाटी

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ परेका छन्। जुम्लाको पातारासी गाउँपालिका-५ का वडाध्यक्ष ४१ वर्षीय दत्त बहादुर बुढा बुधबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रवीनबाबु रेग्मीले जानकारी दिए। २८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन्।  ती युवतीले...

चाक्सीबारीमा कांग्रेस संस्थापनइतरको छलफल, वैशाख ३० मा भेला गर्ने

१७ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका संस्थापनइतर पक्षले काठमाडौंको चाक्सीबारीमा छलफल गरेका छन्। नेता प्रकाशमान सिंह निवासमा भएको छलफलमा नेताहरू प्रकाशशरण महत, भीमसेनदास प्रधान, मोहनबहादुर बस्नेत, जितजंग बस्नेत, भक्तपुर सभापति दुर्लभ थापालगायत सहभागी थिए। बुधबार भएको छलफलले बागमती प्रदेस्तरीय अगुवा कार्यकर्ता भेला गर्ने निर्णय...

रास्वपा लक्ष्य गर्दै लिङ्देनले भने- गैरदलीय स्थानीय तहको कुरा गर्नेले उम्मेदवार खोज्दै हिँड्नु भएन

२६ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्ष्य गर्दै स्थानीय तह चुनावलाई उम्मेदवार खोज्दै हिँड्नु नमिल्दो देखिएको टिप्पणी गरेका छन्। रास्वपाले गैरदलीय स्थानीय तहको कुरा गरेर अहिले स्थानीय तह उम्मेदवार खोज्दै हिँडेको उनको भनाइ छ। ‘चुनावमा गैरदलीय स्थानीय तहको...

दुई दिनमा ७६ सय रूपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

३२ मिनेट अघि   सेतोपाटी

नेपाली बजारमा आज (बिहीबार) पनि सुन-चाँदीको भाउ बढेको छ।  बुधबार तोलामा पाँच हजार आठ सय रूपैयाँ र आज एक हजार आठ सय गरी दुई दिनमा सुनको भाउ तोलामा सात हजार ६ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

तीन दिनपछि खुल्यो बिपी राजमार्ग

३५ मिनेट अघि   सेतोपाटी

बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि खुलेको छ। अस्थायी ‘डाइभर्सन’ बनाएर यो मार्गमा आज बिहानदेखि सवारी आवागमन खुलेको हो। जिल्ला प्रहरी कार्यालयले वर्षा जारी रहेकाले अत्यावश्यक बाहेक यो मार्गबाट यात्रा नगर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ। गत सोमबारको वर्षासँगै रोशी...

मुख्यमन्त्री बानियाँको घर, कार्यालयमा छापाबारे कांग्रेस- तथ्य प्रमाण र विधिसम्मत प्रक्रिया प्रयोग हुनुपर्छ

३५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको घर तथा कार्यालयहरूमा केही दिनअघि सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको विषयमा धारणा दिँदै राजनीतिक पूर्वाग्रहभन्दा विधि र प्रक्रियाअनुसार अघि बढ्नुपर्ने बताएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि प्रश्न उठ्नु...

नेपालमा वामपन्थी मात्रै होइन समग्र लोकतान्त्रिक शक्तिहरू नै हारेका हुन्– शंकर पोखरेल

३९ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको गत निर्वाचनमा नेपालका वामपन्थी शक्ति मात्र नभइ समग्र लोकतान्त्रिक शक्तिहरू नै पराजित भएको बताएका छन्। महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत् धारणा राख्दै भारतको केरला राज्यमा भएको वामपन्थको हारसँग जोडेर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको टिप्पणी गर्न...

हातमा प्रमाणपत्र, मनमा प्रश्न– डिग्री त लिइयो, अब के गर्ने?

४८ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री तथा कुलपति बालेन्द्र (बालेन) शाहले ११ विश्वविद्यालय र सात शैक्षिक संस्थाका उपकुलपतिहरूसँग तीन घन्टा लामो बैठक बसेको दुई हप्ता नबित्दै सरकारले उपकुलपति मात्र नभई प्रायः सबै तहका पदाधिकारीहरूलाई अध्यादेशमार्फत अपदस्थ गरेको छ। राजनीतिक दलसँग सामीप्यताका आधारमा नियुक्ति गरिएका भनी...

आज पर्यटन र सञ्चार मन्त्रीले रास्वपाका सांसदसँग छलफल गर्दै

१ घण्टा अघि   सेतोपाटी

पर्यटन मन्त्री खडकराज पौडेल (गणेश) तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग छलफल गर्ने भएका छन्। संसदीय दलको कार्यालयमा आज अपराह्न ४ देखि ६ बजेसम्म सांसदहरूसँग छलफल गर्ने कार्यसूची रहेको प्रवक्ता मनिष झाले बताए।...

देउवा दम्पतीविरूद्ध रेड कर्नर नोटिस जारी गर्न नेपालको पत्रमा इन्टरपोलले माग्यो थप विवरण

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नि आरजु राणाविरूद्ध रेड कर्नर नोटिस जारी गर्न पठाएको पत्रमा इन्टरपोलले थप विवरण मागेको छ।  नेपाल प्रहरीको इन्टरपोल शाखा (एनसिबी)ले देउवा दम्पतीविरूद्ध रेड कर्नर नोटिस जारी गर्न पठाएको पत्रमा लियनस्थित इन्टरपोल हेडक्वार्टरले थप...

गोकुल बास्कोटाको सुझाव– प्रदेश, जिसस र प्रतिनिधि सभाको समानुपातिक खारेज

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले प्रदेश, जिल्ला समन्वय समिति, प्रतिनिधि सभाको समानुपातिक प्रणाली खारेज गर्ने गरी संविधान संशोधन गर्न सुझाव दिएका छन्। नेता बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत् राष्ट्रिय सभा अध्यक्षको खारेज गर्न सुझाव दिँदै उपराष्ट्रपति नै सभाध्यक्ष हुने व्यवस्था गर्न...

गण्डकीको नजिर देखाउँदै विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई भने- संवैधानिक परिषदमा ३ जनाले बहुमत हुँदैन

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ६ सदस्यीय संवैधानिक परिषदमा ३ जनाको बहुमत हुन नसक्ने बताएका छन्। सरकारले हालै अध्यादेश ल्याएर ३ जनाको बहुमतबाट संवैधानिक परिषदमा निर्णय गर्न सक्ने व्यवस्था गरेको थियो। तर शर्माले गण्डकी प्रदेशको नजिर देखाउँदै ३ जनाले बहुमत नहुने...

जाँदाजाँदै के भने विघटित भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्षले?

२ घण्टा अघि   सेतोपाटी

विघटित भूमि समस्या समाधान आयोग रुपन्देहीले सबै प्रक्रिया पूरा भएर लालपुर्जा वितरणको अन्तिम तयारी भइरहेको अवस्थामा आयोग खारेज हुँदा वर्षौंदेखि भूमि कुरेर बसेका नागरिकहरूमा निराशा छाएको बताएको छ। आयोग रुपन्देहीले कतिपय पालिकाहरूमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसो बासीहरूको...

कस्तो देखियो रिलायन्स र सर्वोत्तमको वित्तीय अवस्था?

२ घण्टा अघि   सेतोपाटी

हालै दुई उत्पादनमूलक कम्पनीले चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन्। यी कम्पनीको वित्तीय अवस्था कस्तो देखियो र यसले सेयर मूल्यमा कस्तो प्रभाव पर्‍यो? आज हामीले त्यही हेरेका छौं। यी दुई कम्पनी हुन् रिलायन्स स्पिनिङ मिल्स...

आफ्नै सहकर्मीलाई थप्पड हानेका नेइमारले मागे माफी

२ घण्टा अघि   सेतोपाटी

ब्राजिलियन फुटबल स्टार नेइमारले सान्तोस क्लबका आफ्ना सहकर्मी रोविन्हो जुनियरलाई थप्पड हानेकोमा सार्वजनिक रूपमा माफी मागेका छन्। ट्रेनिङका क्रममा १८ वर्षका ती युवा खेलाडीलाई कुटेपछि नेइमारले आफूले ‘सीमा नाघेको’ स्वीकार गरेका हुन्। आइतबार ट्रेनिङका क्रममा १८ वर्षीय फरवार्ड रोविन्हो जुनियरले...

२०० रन त अब 'सामान्य' भयो : आइपिएलमा ब्याटिङको नयाँ परिभाषा

३ घण्टा अघि   सेतोपाटी

यसपटकको आइपिएलमा टोलीहरूले जसरी सजिलै २०० वा सोभन्दा बढी रन बनाइरहेका छन् र त्यसलाई पछ्याइरहेका छन्, त्यो साँच्चै अचम्मलाग्दो छ। आइपिएल २०२६ को एउटा मुख्य विशेषता भनेको २०० प्लसको स्कोर सामान्य बन्नु हो। यो सिजनको पहिलो ४८ खेलमध्ये ३९ पटक...

अमेरिकाले पठायो १४ बुँदे प्रस्ताव, इरान समीक्षा गर्दै

३ घण्टा अघि   सेतोपाटी

अमेरिकाले युद्ध अन्त्यका लागि इरानलाई १४ बुँदे प्रस्ताव पठाएको छ। वासिङ्टनले केही दिनअघि मात्रै इरानलाई युद्ध अन्त्य र आणविक वार्ताका लागि १४ बुँदा समेटिएको एक पन्ने समझदारीपत्र (एमओयू) पठाएको हो। सँगै पाकिस्तानमार्फत दुई देशको ‍धारणा र अडानहरू पनि आदान प्रदान...

पिएसजी च्याम्पियन्स लिगको फाइनलमा, उपाधि जोगाउने लक्ष्य कायमै

३ घण्टा अघि   सेतोपाटी

पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले बायर्न म्युनिखलाई हराउँदै च्याम्पियन्स लिगको फाइनलमा आर्सनलसँगको भेट पक्का गरेको छ। साबिक विजेता पिएसजी यसपटक पनि आफ्नो उपाधि रक्षा गर्ने लक्ष्यमा बलियो देखिएको छ। पेरिसमा भएको पहिलो लेगमा ५-४ को रोमाञ्चक अग्रता लिएको लुइस एनरिकको टोलीका...

समस्याग्रस्त सहकारीका यी हुन् ठूला ऋणी

४ घण्टा अघि   सेतोपाटी

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ।  समितिले बुधबार समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको छ।  अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाममा क्रमशः सार्वजनिक गर्ने समितिले जनाएको छ।  समितिले सूचना जारी...

तीन वटा प्रणालीको प्रभावले आज यी स्थानमा वर्षा हुने सम्भावना

४ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। बिहीबार बिहान कोशी प्रदेशका केही स्थान र अन्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि छिटपुट वर्षा भएको छ। जल...

बालबालिकाहरूलाई जुलुस, प्रदर्शन एवं राजनीतिक गतिविधिमा रोक

५ घण्टा अघि   सेतोपाटी

सरकारले बालबालिकाहरूलाई जुलुस, प्रदर्शन एवं राजनीतिक गतिविधिमा सहभागी गराउन रोक लगाएको छ। सुकुम्बासीहरूको प्रदर्शनमा बालबालिका प्रयोग गरेको दृश्य सामाजिक सञ्जालमा आउन थालेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको बाल संरक्षण तथा विकास महाशाखाले सूचना जारी गरेर त्यस्ता गतिविधिमा रोक लगाएको...

एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

५ घण्टा अघि   सेतोपाटी

सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि रोङ गाउँपालिकाले पुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ। गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास)का अनुसार गाउँपालिकामा एक हजार ८५७ घरपरिवार अव्यवस्थित रहेकामा हालसम्म १५२ घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण सम्पन्न भइसकेको छ...

बर्खा लाग्न थाल्यो, तर हिउँ पर्न छाडेन

५ घण्टा अघि   सेतोपाटी

हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनकूल याम चलिरहेको छ। हिउँदयामको चिसो र हिउँ पर्ने समय टरिसकेकाले यस यामलाई मुस्ताङ भ्रमणको अनुकूल याम मानिन्छ। हाल हिउँदयाम सकिएर गर्मीयाम सुरु भइसके पनि यहाँ अझै हिउँ पर्ने क्रम भने रोकिएको छैन। बुधबार यहाँको...