ललितपुर ३ मा डा. तोसिमा कार्की उम्मेदवार ६ मिनेट अघि सेतोपाटी रास्वपाबाट ललितपुर ३ मा डा. तोसिमा कार्कीले टिकट पाएकी छन्। उनी २०७९ को चुनावमा पनि यही क्षेत्रबाट निर्वाचित भएकी थिइन्। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भोलि मनोनयन दर्ताको कार्यक्रम छ।
इञ्जिन फेरेर फर्किंदै निगमको न्यारोबडी जहाज १२ मिनेट अघि सेतोपाटी नेपाल वायुसेवा निगम (एनएसी)को 'लुम्बिनी' न्यारोबडी जहाज इञ्जिन फेरेर फर्कने भएको छ। दुई वर्षदेखि भाडाको इञ्जिन राखेर चलिरहेको लुम्बिनी न्यारोबडी गत पुसको मध्यमा इञ्जिन फेर्न इसराइल लगिएको थियो। विगत दुई वर्षदेखि इसराइलमा 'लुम्बिनी' न्यारोबडी जहाजको इञ्जिन मर्मतको लागि थन्किएको थियो।...
सञ्चारमन्त्री खरेलले प्रधानमन्त्रीलाई बुझाए राजीनामा पत्र १६ मिनेट अघि सेतोपाटी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन्। सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसमक्ष उनले राजीनामा पत्र बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर–२ मा उम्मेदवार बन्दैछन्। भोलि उम्मेदवारी दर्ताको कार्यतालिका रहेकाले उनले पदबाट राजीनामा...
झापा–३ मा एमालेबाट हरि राजवंशी उम्मेदवार बन्ने ३० मिनेट अघि सेतोपाटी नेकपा एमालेले झापा–३ मा हरि राजवंशीलाई उम्मेदवार बनाउने भएको छ। नेकपा एमालेको गत शनिबार बसेको सचिवालय बैठकले झापा–३ खाली राखेको थियो। त्यहाँ एमालेले तालमेलका लागि सिट खाली राखेको हो कि भन्ने चर्चा चलेको थियो। अघिल्लो चुनावमा त्यहाँ एमाले र राष्ट्रिय...
सिन्धुली–२ मा यातायात पूर्वाधारविज्ञ गजुरेल रास्वपा उम्मेदवार ३१ मिनेट अघि सेतोपाटी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिन्धुली–२ मा यातायात पूर्वाधार विज्ञ आशिष गजुरेललाई उम्मेदवार बनाएको छ। यातायात तथा पूर्वाधार क्षेत्रका अनुभवी गजुरेल नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशकका रुपमा कार्यरत थिए। रास्वपाबाट उम्मेदवार बनेसँगै उनले उक्त पदबाट औपचारिक रूपमा राजीनामा...
मोरङ-६ बाट राप्रपाका सबिन निरौला प्रतिनिधिसभा उम्मेदवार ३३ मिनेट अघि सेतोपाटी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मोरङ-६ बाट चुनाव लड्नका लागि सबिन निरौलालाई टिकट दिएको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ नेता कमल थापाले उनलाई पार्टी प्रवेश गराएसँगै टिकट दिएका हुन्। राप्रपामा प्रवेशसँगै पार्टीको केन्द्रीय कमिटीले उनलाई मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा...
कांग्रेस हुम्लामा जयपति रोकायाले पाए टिकट ३६ मिनेट अघि सेतोपाटी नेपाली कांग्रेसले हुम्लामा जयपति रोकायालाई उम्मेदवार बनाएको छ। उनी कर्णाली प्रदेश सदस्य तथा हुम्ला पार्टी पूर्वअध्यक्ष हुन्। फागुन २१ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको कार्यक्रम छ।
चार्टर्ड फ्लाइटमा रूकुम पुगे प्रचण्ड ४२ मिनेट अघि सेतोपाटी नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) सोमबार चार्टर्ड फलाइट मार्फत रूकुम पुगेका छन्। प्रचण्डले तारा एयरको बिमानको चार्टर्ड फलाइट मार्फत रूकुम पश्चिमस्थित सल्ले विमानस्थलमा दिउँसो ३ बजेर ७ मिनेटमा अवतरण गरेको हो। फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी दर्ता गर्न उनी अघिल्लो दिन...
स्वीकृत भयो चार खर्बको बुढीगण्डकी जलविद्युत आयोजनाको मोडालिटी ४३ मिनेट अघि सेतोपाटी १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको लगानी ढाँचा ‘मोडालिटी’ स्वीकृत भएको छ। धादिङ र गोरखामा निर्माण हुने जलाशसयुक्त आयोजना बुढीगण्डकीको मोडालिटी मन्त्रिपरिषद्बाट स्वीकृत भएको हो। उक्त मोडालिटीले राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालयबाट सहमति पाएर मन्त्रिपरिषद् पुगेको थियो। दुई अर्ब...
मष्टा सामु उभिँदा: कर्म र आस्थाको संवाद! ४८ मिनेट अघि सेतोपाटी थार्पमष्टाका अवतारसँग साक्षात्कार हुँदा कर्णालीका पहाडमा मष्टा केवल देउता होइनन्; उनी स्मृति हुन्, संस्कार हुन् र पुस्तौँदेखिको विश्वासको निरन्तरता हुन्। मानिस जीवनको निर्णायक मोडमा जब आशा र अन्योलको दोबाटोमा उभिन्छ, त्यहीँ मष्टाको नाम स्वतः मनमा आउँछ। मेरो लागि पनि यो...
दैलेख २ मा कांग्रेसबाट दिक्पालकुमार शाही उम्मेदवार ४९ मिनेट अघि सेतोपाटी नेपाली कांग्रेसले दैलेख क्षेत्र नम्बर २ मा दिक्पालकुमार शाहीलाई उम्मेदवार बनाएको छ। उनी २०७९ को चुनावमा पनि यही क्षेत्रबाट विजयी भएका थिए। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भोलि मनोनयन दर्ताको कार्यक्रम छ। कांग्रेसले संसदीय बोर्ड गठन गरेर उम्मेदवार...
बालेन सहभागी भएको रास्वपाको पहिलो सभा (तस्बिरहरू) ५२ मिनेट अघि सेतोपाटी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सोमबार जनकपुरमा आयोजित सभाबाट आफ्नो पहिलो राजनीतिक अभियान सुरू गरेका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि जनकपुरधामको तरहुतियागाछीमा आयोजित कार्यक्रममा बालेन सहभागी भएका हुन्। कार्यक्रमको सम्बोधन उनले मैथिली भाषामा गरेका...
प्रशासकीय अधिकृत माग्दा दिएनन्, अब हामी सत्ता फेर्नेछौं- रवि लामिछाने १ घण्टा अघि सेतोपाटी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिजोको दिनमा काठमाडौंका मेयर बालेन शाहले एउटा प्रशासकीय अधिकृत माग्दा समेत नपाएको भन्दै अब सत्ता पल्टाउने चेतावनी दिएका छन्। सोमबार जनकपुरधाममा आयोजना गरेको घोषणा सभामा बोल्दै लामिछानेले सो कुरा बताएका हुन्। 'जनताको लोकप्रिय व्यक्तिले एउटा प्रशासकीय...
कांग्रेसबाट प्यूठानमा गोविन्दराज पोखरेल उम्मेदवार १ घण्टा अघि सेतोपाटी नेपाली कांग्रेसले प्यूठानमा गोविन्दराज पोखरेललाई उम्मेदवार बनाएको छ। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका उनी निवर्तमान केन्द्रीय सदस्य हुन्। पोखरेल यसअघि २०७४ सालमा संसदीय चुनाब लडेका थिए। उनी नेता शेखर कोइरालानिकट छन्।
नेपाली कम्युनिस्ट पार्टीले टुंग्यायो उम्मेदवार, कहाँ को? (सूचीसहित) १ घण्टा अघि सेतोपाटी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवार टुंगो लगाएको छ। १८ भन्दा बढी दलहरू एकतापछि बनेको नेकपाले सोमबारसम्म पार्टीबाट चुनाव लड्ने उम्मेदवार टुंगो लगाएको हो। सप्तरी-४, सर्लाही-४, रसुवा-१ र ललितपुर-२ मा भने उम्मेदवार टुंगो लाग्न बाँकी छ। राजधानीबाट टाढा...
गणेश थापा भन्छन्- एन्फा विधि विधान मिच्यो, प्रजातान्त्रिक मूल्य बिर्सियो, फिफालाई गतल ब्रिफिङ गर्यो १ घण्टा अघि सेतोपाटी अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आसन्त एन्फा कार्यसमितिको निर्वाचनमा विधि-विधान र प्रजातान्त्रिक पराम्परा विपरित काम गरेको आरोप लगाएका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै एन्फाले जिल्ला निर्वाचन नगरी प्रजातान्तिक पराम्परा विपरित काम गरेको र साधारण सभाको विषयमा...
तिम्रो सम्झनामा! १ घण्टा अघि सेतोपाटी कुनै दिन यात्रामा निस्किएर हिँड्ने क्रममा बाटो भुलेर कतै पुगिछौ र हराएछौ भने मलाई सम्झनू। तिमीसँग प्रेममा परेर छुटेपछि म उसै गरी अलमलिएर निस्कन सकेको छैन भेटाउन सकेको छैन मेरो गन्तव्यको स्पष्ट बाटो जसरी तिमी अलमलिएकी छौ त्यो ठाउँमा। बाटोहरू...
राजीनामा दिँदै सञ्चारमन्त्री खरेल, ललितपुर–२ बाट उम्मेदवार बन्ने तयारी १ घण्टा अघि सेतोपाटी सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले राजीनामा दिन लागेका छन्। सञ्चार मन्त्रीले सोमबार साँझ पत्रकार सम्मेलन गर्दैछन्। उनले पत्रकार सम्मेलनमार्फत् राजीनामाको घोषणा गर्न लागेको उनीनिकट स्रोतले बतायो। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर–२ मा उम्मेदवार बन्दैछन्। भोलि उम्मेदवारी...
हामी दुवै देशका हितका लागि एकै ठाउँमा आएका हौं- रवि लामिछाने १ घण्टा अघि सेतोपाटी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेन शाह सँगको पहिलो वार्ता ५ मिनेटमै सकिएको बताएका छन्। सोमबार जनकपुरधाममा आयोजना गरेको घोषणा सभामा बोल्दै रविले बालेनसँग सहकार्य गर्ने विषयमा वार्ता हुँदा ५ मिनेटमै कुरा टुंग्याइएको बताएका हुन्। 'हामीबीच वार्ता गर्दा...
दुर्गा प्रसाईं पक्राउ १ घण्टा अघि सेतोपाटी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो। उनलाई काठमाडौं ल्याउँदै गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
झलनाथ र वामदेवले चुनाव नलड्ने १ घण्टा अघि सेतोपाटी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताद्वय झलनाथ खनाल र वामदेव गौतमले फागुन २१ को प्रतिनिधि सभा चुनाव नलड्ने भएका छन्। खनालले इलाममा आफूले लड्दै आएको निर्वाचन क्षेत्र युवाहरूलाई छाडेको बताए। ‘मैले इलाममा युवाहरूलाई छाडेँ। अन्यत्र पनि उम्मेदवार नलड्ने संयोजकलाई भनिसकेको...
'डेस्टिनेसन वेडिङ' गर्न बाली-जयपुर होइन, जनकपुर आउनुपर्छ: बालेन १ घण्टा अघि सेतोपाटी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले जनकपुरधाम 'डेस्टिनेसन वेडिङ' का लागि उपयुक्त हुने बताएका छन्। हरेक वर्ष विवाह महोत्सव हुने भएकाले जनकपुरधाम विवाह गर्न उपयुक्त ठाउँ भएको बताएका हुन्। उनले 'डेस्टिनेसन वेडिङ' का लागि नेपालीहरू बाली, जयपुर...
पुसमा बढेन घरजग्गा किनबेच, राजस्व यो वर्षकै उच्च १ घण्टा अघि सेतोपाटी चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामा यो वर्षकै उच्च घरजग्गा कारोबार भएकोमा पुसमा भने स्थिर छ। अघिल्लो महिना अर्थात् मंसिरको तुलनामा पुसमा घरजग्गाका कारोबार स्थिर भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ। पुसमा देशभर ५१ हजार आठ...
बालेनले भने– मधेसीको छोरा प्रधानमन्त्री बन्नेवाला भएर होइन, सही मान्छेहरू आउनेवाला भएर घन्टीमा भोट हाल्नुस् १ घण्टा अघि सेतोपाटी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मधेसीको छोरा प्रधानमन्त्री बन्नेवाला भएर मात्र होइन, सही मान्छेहरू आउनेवाला भएकाले घन्टीमा भोट हाल्न आह्वान गरेका छन्। सोमबार जनकपुरमा आयोजित घोषणा सभामा बालेनले भने, 'मधेसीको छोरा प्रधानमन्त्री बन्नेवाला भएर घन्टीमा भोट हाल्ने होइन,...