मधेसमा कुनै समय बलियो माओवादीको ओरालो यात्रा
नेकपा माओवादी पार्टीले सत्ताबाट बाहिरिएपछि हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान चलाएको छ। यो अभियानको मूल उद्देश्य कोर मधेस क्षेत्रमा पार्टी पुनर्स्थापित गर्नु हो। दोस्रो जनआन्दोलन यता मुलुकमा आठ वटा निर्वाचन भए। चार पटक संघीय संसद (२०६४, २०७०, २०७४ र २०७९ सालमा) को, दुई...