गाउँपालिका अध्यक्षलाई जानकारी नदिइ वडाध्यक्ष १० महिनादेखि बेपत्ता
गोरखा : सिरानचोक गाउँपालिका–५ का वडाध्यक्ष ठानेस्वर पोखरेल १० महिनादेखि बेपत्ता बनेका छन्। उनी गत जेठमा अध्यक्षको जिम्मेवारी वडा सदस्यलाई दिएर अमेरिका हानिएका हुन्। उनी माओवादी केन्द्रका कार्यकर्ता हुन्। र, माओवादीबाट वडाध्यक्ष जितेका जनप्रतिनिधि हुन्। वडा सदस्यलाई कार्यवाहकको जिम्मेवारी दिएर पोखरेल...