पुटिनले छोटो अवधिका लागि गरे युक्रेनमा युद्धविराम घोषणा
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको लडाइँमा छोटो अवधिका लागि युद्धविराम घोषणा गरेका छन्। पुटिनले क्रेमलिनबाट सम्बोधन गर्दै स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार मध्यरातसम्म तीस घन्टाका लागि युद्धविराम घोषणा गरेका हुन्। पुटिनले दुवै देशमा महत्वका साथ मनाइने इस्टर पर्वका...