वाणिज्य बैंकहरूको नाफा ४१ अर्ब, बढी कमाउनेमा नबिल, अरू कसको कति ? (सूचीसहित)
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरूको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको देखिएको छ । बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार यस्तो देखिएको हो । समीक्षा अवधिमा २० वाणिज्य बैंकहरुले कुल ४१ अर्ब २५...