छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते
धरान–इटहरीबीच चारकोसे जंगलमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। शनिबार राति धरानबाट इटहरीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३०च ४६१८ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले...