एक्लेफाँटमा भारतीय ट्रकसँग ठोक्कियो गाडी, एक जनाको मृत्यु
धादिङको थाक्रे गाउँपालिका-१ एक्लेफाटमा भारतीय ट्रकसँग गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ। काठमाडौंबाट पोखरा जाँदै गरेको प्र ३-०१-०२३ च ६५८ नम्बरको गाडी मध्यराति १२:०३ बजे एक्लेफाँटस्थित पृथ्वी राजमार्गमा सोही दिशाभर्फ गइरहेको युपी ३२ टिएन ४१९८ नम्बरको भारतीय गाडीको पछाडिको...