सोमबार कुन विदेशी मुद्राको भाउ कति छ ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ८ पैसा र बिक्रीदर १३६ रुपियाँ ६८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४९...