वार्षिक ७ प्रतिशत ब्याजदर रहेको एनआईसी एशियाको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको ‘७ प्रतिशत एनआईसी एशिया डिबेन्चर २०९१ ऋणपत्र’ (डिबेन्चर) मा आज चैत २५ गतेदेखि आवेदन दिन सकिने भएको छ । बैंकले ५ अर्ब रुपियाँबराबरको प्रतिऋणपत्र १००० अंकित दरमा ५० लाख कित्ता ऋणपत्र जारी गर्न...