भारतले पाकिस्तान विरूद्धको आक्रमणमा प्रयोग गरेको इसराइली हारोप ड्रोन के हो?
भारतले पाकिस्तानको एयर डिफेन्स प्रणाली ध्वस्त पारेको दाबी गरेको छ। गएराति भारत र पाकिस्तानबीच भएको मिसाइल र ड्रोन हमलाबीच भारतले पाकिस्तानको मुख्यमध्येको लाहोरको एयर डिफेन्स प्रणाली ध्वस्त पारेको दाबी गरेको छ। लाहोरको एयर डिफेन्स सिस्टम भारतीय हमलामा ध्वस्त भएको विषयमा...